सन् १९९७
Jump to navigation
Jump to search
घटनाहरू[सम्पादन गर्ने]
- माघ १० - सहिद शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मारिएको
- माघ १२ - सहिद धर्मभक्त माथेमालाई सिफलमा फाँसी दिइएको
- माघ १५ - सहिदहरु दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको
जन्महरु[सम्पादन गर्ने]
- जेठ १० - धुस्वाँ सायमी, साहित्यकार
मृत्युहरु[सम्पादन गर्ने]
- माघ १० - शुक्रराज शास्त्री, सहिद
- माघ १२ - धर्मभक्त माथेमा, सहिद
- माघ १५ - दशरथ चन्द, सहिद
- माघ १५ - गंगालाल श्रेष्ठ, सहिद
| यो प्रमुख पृष्ठ कुनै पनि श्रेणीसँग जोडिएको छैन । कृपया यस प्रमुख पृष्ठमा उचित श्रेणी जोडेर सहायता गर्नुहोस् । |
| विकिमिडिया कमन्समा 1997 सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |