सन् २००४
सहस्राब्दी: | ३औँ सहस्राब्दी |
---|---|
शताब्दीहरू: | |
दशकहरू: | |
वर्षहरू: |
सन् २००४ (MMIV) ग्रेगोरियन क्यालेन्डरको एक अधिवर्ष थियो।
घटनाक्रम[सम्पादन गर्नुहोस्]
फेब्रुअरी[सम्पादन गर्नुहोस्]
- ४ फेब्रुअरी - मार्क जुकरबर्गले सामाजिक सञ्जालयुक्त साइट फेसबुक (त्यस समयमा हार्वर्ड विश्वविद्यालयका लागि मात्र) सिर्जना गरे।
जुन[सम्पादन गर्नुहोस्]
- १२ जुन – ४ जुलाई – पोर्चुगलले यूइएफए यूरो २००४ आयोजना गरेको थियो। यो प्रतियोगिता ग्रीसले जितेको थियो।
अगस्ट[सम्पादन गर्नुहोस्]
- १३–२९ अगस्ट – २००४ ग्रीष्मकालीन ओलम्पिक ग्रीसको एथेन्समा आयोजना भयो।
नोभेम्बर[सम्पादन गर्नुहोस्]
- २ नोभेम्बर - जर्ज डब्लू बुस पुन: अमेरिकाको राष्ट्रपति निर्वाचित भएको थियो।
जन्म[सम्पादन गर्नुहोस्]

- १९ फेब्रुअरी – मिली बबी ब्राउन, अङ्ग्रेजी अभिनेत्री तथा निर्मात्री[१]
- १ मे – चार्ली डमेलियो, अमेरिकी नर्तकी तथा सामाजिक सञ्जाल व्यक्तित्व[२]
मृत्यु[सम्पादन गर्नुहोस्]


- ५ जुन – रोनाल्ड रेगन, अमेरिकी राजनीतिज्ञ तथा अभिनेता, संयुक्त राज्य अमेरिकाका ४०औँ राष्ट्रपति (जन्म सन् १९११)
- ११ नोभेम्बर – यासेर अराफात, प्यालेस्टिनी राजनीतिक नेता (जन्म सन् १९२९)
- २३ डिसेम्बर – पी. वी. नरसिंह राव, भारतीय राजनीतिज्ञ, भारतका १०औँ प्रधानमन्त्री (जन्म सन् १९२१)
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Sedano, Jon; de los Ríos, Ángel (१५ नोभेम्बर २०१७), "Los orígenes marbellíes de Millie Bobby Brown, la joven estrella de 'Stranger Things' / The Marbella origins of Millie Bobby Brown, the young star of 'Stranger Things'", Diario Sur (स्पेनीमा) (Vocento), मूलबाट १ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०१८।
- ↑ "TikTok Star Charli D’Amelio Has No Idea How She Got So Famous", Cosmopolitan, अप्रिल १४, २०२०, अन्तिम पहुँच मार्च २१, २०२०।