सामग्रीमा जानुहोस्

सन् २०२५ म्यानमार भूकम्प

निर्देशाङ्कहरू: २१°५९′४६″N ९५°५५′३४″E / 21.996°N 95.926°E / 21.996; 95.926
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
म्यानमार भूकम्प 2025
युटिसी समय2025-03-28 06:20:52
भूकम्प मापन केन्द्र घटना643071319
संयुक्त राज्य भूवैज्ञानिक सर्वेक्षण-उन्नत राष्ट्रिय भूकम्पीय प्रणालीComCat
स्थानीय समय२८ मार्च २०२५ (2025-03-28)
स्थानीय समय12:50:52 MMT (UTC+6:30)
अवधि85 seconds
म्याग्निच्युडṃ 7.7
गहिराइ१० किमी (६ माइल)
अधिकेन्द्र२१°५९′४६″N ९५°५५′३४″E / 21.996°N 95.926°E / 21.996; 95.926
हलचलSagaing Fault
प्रकारStrike-slip, supershear
प्रभावित क्षेत्रMyanmar, Thailand, Southwestern China, Vietnam
अधिकतम् तीव्रताIX (Violent)
पराकम्पनहरू304+ recorded
Strongest: ṃ[]
मानवीय क्षति४,९४०+ fatalities, ६,६२०+ injuries, ८२०+ missing

२८ मर्च २०२५ मा १२:५०:५२ MMT तिर (०६:२०:५२ UTC), एउटा ७.७ भूकम्प म्यानमारको सागैङ क्षेत्रमा लाग्यो। माण्डले नजिकै केन्द्रबिन्दु भएको भूकम्प गएको थियो। यो भुकम्प सबैभन्दा शक्तिशाली सन १९१२ थियो, र म्यानमारको आधुनिक इतिहासको दोस्रो सबैभन्दा घातक भुकम्प। सयौं घरहरू भत्काइएको थियो, युन्नान, चिनमा र हो ची मिन्ह शहर, भियतनाम मा।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]