सपना राजभण्डारी
स्वरूप
सपना राजभण्डारी | |
|---|---|
| प्रतिनिधि सभा सदस्य | |
| पद बहाली २०७९ पुष ७ | |
| राष्ट्रपति | रामचन्द्र पौडेल |
| व्यक्तिगत विवरण | |
| राष्ट्रियता | नेपाली |
| राजनीतिक दल | नेपाली काङ्ग्रेस |
सपना राजभण्डारी एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाली काङ्ग्रेस राजनीतिक दलकी सदस्य हुन्। वर्तमान उनी नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रुपमा कार्यरत छिन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी आदिवासी जनजाति समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन्।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय हितमा सबै शक्तिको साझा धारणा आउनुपर्छ : नेत्री राजभण्डारी", शिलापत्र, अन्तिम पहुँच २०२५-०३-०९।