सपना (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सपना (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य हरिनसिंह अमात्य र मुकुन्दलाल न्याछयोद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक फ्याण्टम हाउस हो। यसको प्रकाशन ललितपुरमा ? २०२९ असोजमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]