सप्तकोशी एफएम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सप्तकोशी एफएम, इटहरी उपमाहानगरपालिका
प्रशारण क्षेत्र: पुर्वाञ्चल नेपाल
नारा: "पुर्वाञ्चल भरी पुर्वाञ्चलकै अावाज"
आवृति (फ्रिक्वेन्सी): ९० मेगाहर्ज
प्रकार: समाचार ,सूचना, मनोरञ्जन
भाषा: नेपाली
वेबप्रशारण skfm.com.np/radio/index.php
वेबसाइट skfm.com.np

परिचय[सम्पादन गर्ने]

यो एक मनोरञ्जनात्मक नेपाली एफ एम च्यानल हो।

फ्रिक्वेन्सी[सम्पादन गर्ने]

यसको फ्रिक्वेन्सी ९० मेगाहर्ज हो।

कार्यक्रम[सम्पादन गर्ने]

यसले मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।