सामग्रीमा जानुहोस्

सप्तरी ३ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सप्तरी ३बाट अनुप्रेषित)
सप्तरी ३
निर्वाचन क्षेत्र
मधेश प्रदेशमा सप्तरी जिल्ला
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी जिल्ला
मतदाता सङ्ख्या१,११,८७१
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं. २०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सांसदअमरकान्त चौधरी
सप्तरी २
निर्वाचन क्षेत्र
सप्तरी २ मा पर्दछ मधेश प्रदेश
सप्तरी २
सप्तरी २
मधेश प्रदेशमा स्थान
निर्देशाङ्क: २६°३७′N ८६°४१′E / 26.62°N 86.69°E / 26.62; 86.69

सप्तरी ३ नेपालको सप्तरी जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

सप्तरी ३ मा रुपनी गाउँपालिका, विष्णुपुर गाउँपालिका, राजगढ गाउँपालिका, शम्भुनाथ नगरपालिकाडाक्नेश्वरी नगरपालिका रहेका छन् ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

यसले निम्न मधेश प्रदेश सभा क्षेत्रलाई समेट्छ

  • सप्तरी ३ (क)
  • सप्तरी ३ (ख)

संसद सदस्यहरू

[सम्पादन गर्नुहोस्]
निर्वाचन सदस्य राजनीतिक दल
२०४८ हरिप्रसाद राय अमत नेपाली काङ्ग्रेस
२०५१ अनिस अन्सारी नेपाल सद्भावना पार्टी
२०५६ रेणुकुमारी यादव राष्ट्रिय प्रजातन्त्र पार्टी
२०६४ महेश प्रसाद यादव सद्भावना पार्टी
वि.सं. २०६८ सङ्घीय सद्भावना पार्टी
२०७० उमेश कुमार यादव एनेकपा (माओवादी)
२०७३ वैशाख नेकपा (माओवादी केन्द्र)
२०७४ चन्द्रकान्त चौधरी राष्ट्रिय जनता पार्टी नेपाल
२०७७ वैशाख जनता समाजवादी पार्टी, नेपाल
२०७८ साउन लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
२०७९ दिनेशकुमार यादव नेपाली काङ्ग्रेस
२०८२ अमरकान्त चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
अमरकान्त चौधरीराष्ट्रिय स्वतन्त्र पार्टी३२,८७५४७.४४
उपेन्द्र यादवजनता समाजवादी पार्टी, नेपाल१५,२३९२१.९९
दिनेशकुमार यादवनेपाली काङ्ग्रेस८,४२८१२.१६
ताराकान्त चौधरीनेकपा (एमाले)६,७१५९.६९
सुरेन्द्रप्रसाद शर्माजनमत पार्टी२,८६९४.१४
अरुणकुमार साहनेपाली कम्युनिस्ट पार्टी१,६३५२.३६
अन्य१,५३५२.२२
कुल सदर मत६९,२९६१००
दर्ता भएका मतदाता/मतदान१११,८७१
मतान्तर१७,६३६
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
दिनेशकुमार यादवनेपाली काङ्ग्रेस२६,१६६३९.१६
ताराकान्त चौधरीनेकपा (एमाले)२२,३००३३.३७
अनिस अन्सारीजनमत पार्टी१५,११४२२.६२
अन्य३,२४६४.८६
कुल सदर मत६६,८२६१००
मतान्तर३,८६६
नेपाली काङ्ग्रेस विजयी
राजनीतिक दल उम्मेदवार मत
राष्ट्रिय जनता पार्टी नेपाल चन्द्रकान्त चौधरी २२,५८४
नेपाली काङ्ग्रेस दिनेश कुमार यादव १९,४०१
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) ताराकान्त चौधरी ११,१८८
अरू २,०८४
अवैध मतहरू ४,७१८
नतिजा राजपा विजयी
स्रोत : निर्वाचन आयोग
राजनीतिक दल उम्मेदवार मत
एनेकपा (माओवादी) उमेश कुमार यादव ८,७४६
मधेसी जनअधिकार फोरम, नेपाल शैलेन्द्र प्रसाद साह ६,४८७
तराई मधेश लोकतान्त्रिक पार्टी जयप्रकाश ठाकुर ४,५५३
नेपाली काङ्ग्रेस रामकुमार चौधरी ३,८९६
सद्भावना पार्टी अनिस अन्सारी ३,५९५
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल परमेश्वर साह तेली १,०८१
अरू ७,२८३
नतिजा माओवादी विजयी
स्रोत: नेपाल समाचार []
राजनीतिक दल उम्मेदवार मत
सद्भावना पार्टी महेश प्रसाद यादव १०,३०२
तराई मधेश लोकतान्त्रिक पार्टी अनिस अन्सारी ६,९२१
नेपाली काङ्ग्रेस रामकुमार चौधरी ६,७४४
नेकपा (माओवादी) उमेश कुमार यादव ५,५१३
मधेसी जनअधिकार फोरम, नेपाल राम दुलार साह ३,५२७
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) रञ्जु ठाकुर २,२४४
नेपाल लोकतान्त्रिक समाजवादी दल पूर्णप्रसाद चौधरी १,६०८
दलित जनजाति पार्टी झबर राम १,४३६
राष्ट्रिय प्रजातन्त्र पार्टी गोविन्द प्रसाद सिंह १,३८६
स्वतन्त्र सत्यनारायण मण्डल १,१९६
स्वतन्त्र गंगाराम यादव १,३०४
अरू ४,३३२
अवैध मतहरू ४,२६७
नतिजा सद्भावना विजयी
स्रोत: निर्वाचन आयोग []
राजनीतिक दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी रेणु कुमारी यादव १७,२३१
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) सुमनराज प्याकुरेल १०,९१०
नेपाली काङ्ग्रेस अनिस अन्सारी १०,८०३
नेपाल सद्भावना पार्टी सूर्यनारायण मण्डल १०,१२६
अरू २,६९९
अवैध मतहरू १,९१४
नतिजा राप्रपा विजयी
स्रोत: निर्वाचन आयोग [][]
राजनीतिक दल उम्मेदवार मत
नेपाल सद्भावना पार्टी अनिस अन्सारी १२,७४३
स्वतन्त्र सूर्यनारायण मण्डल ८,९२१
राष्ट्रिय प्रजातन्त्र पार्टी रेणु कुमारी यादव ६,४११
नेपाली काङ्ग्रेस देवनारायण यादव ५,४३१
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) जय कृष्ण गोइत ५,३६७
स्वतन्त्र शिवप्रसाद पोखरेल २,५९०
अरू ९९९
नतिजा नेसपा विजयी
स्रोत: निर्वाचन आयोग []
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस हरिप्रसाद राय अमत ११,२५१
नेपाल सद्भावना पार्टी अनिस अन्सारी ९,९३२
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "सप्तरी-३ : भतिजले जित्दा काका चौथो नम्बरमा", अनलाइनखबर
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५
  8. "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन"Finalised Constituencies With Top Two Candidates". 2008-01-24. Archived from the original on 2008-01-24. Retrieved 2020-11-15.