सफ्टवेर
Jump to navigation
Jump to search
कम्प्युटरलार्इ काम गर्नकेा लागि दिइने निर्देशनहरू (Instructions) केा समूहलार्इ प्रेाग्राम भनिन्छ। त्यस्ता कम्प्युटर प्रेाग्रामहरूकेा समूहलार्इ नै सफटवेयर भनिन्छ। सफटवेयर कम्प्युटरलार्इ कुनै पनि काम कसरी गर्ने भन्ने कुराकेा विस्तृत जानकारी दिन्छ ।
| विकिमिडिया कमन्समा Softwareसम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |