समका एकाङ्की

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

समका एकाङ्की डा. केशवप्रसाद उपाध्याय र देवीप्रसाद सुवेदीद्धारा सम्पादन गरिएका कृति हो । यसमा समका उपलब्ध भएका १५ वटा एकाङ्कीहरू सङ्कलन गरिएको छ । वि.सं. २०२० सालमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको चार एकाङ्कीमा रहेको एकाङ्की पनि यसमा समावेश गरिएको छ । यो कृति वि.सं. २०५९ सालमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको हो ।