समका तीन नाटक
Jump to navigation
Jump to search
समका तीन नाटक डा. केशवप्रसाद उपाध्यायद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको नाटक हो। [१]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]