समद्विबाहु त्रिभुज
स्वरूप
दुई ओटा भुजा बराबर भएको त्रिभुजलाई समद्विबाहु त्रिभुज भनिन्छ । यसको दुई ओटा भित्री कोणको मान बराबर डिग्रीको हुन्छ ।

बहुभुज | |
---|---|