समाजवादी पार्टी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
समाजवादी पार्टी
Flag of Samajwadi Party.jpg
दल अध्यक्षमुलायम सिंह यादव
महासचिवकिरनमोय नन्दा
नेता लोकसभामुलायम सिंह यादव
नेता राज्यसभाराम गोपाल यादव
गठन४ अक्टूबर १९९२
मुख्यालय18 कोपरनिकस लेन, नई दिल्ली
लोकसभामा सीटहरुको संख्या
५ / ५४५
राज्यसभामा सीटहरुको संख्या
९ / २४५
विचारधारासामाजिक लोकलुभावनवाद
वेबसाइटOfficial Website
यो पनि हेर्नुहोस् भारतीय राजनीति शृंखला


समाजवादी पार्टी भारतको एक राजनीतिक दल हो। यो भारतीय राज्य उत्तर प्रदेशमा आधारित छ। यो ४ अक्टूबर १९९२ को दिन स्थापित भएको थियो । समाजवादी पार्टीको मुलायम सिंह यादव, उत्तर प्रदेश को पूर्व मुख्यमंत्री र देशको पूर्व रक्षामंत्री रहनु भएका थिए ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]