समालोचना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कुनै वस्तु/विषयको गुण-दोष एवं उपयुक्ततताको विवेचनलाई समालोचना (Criticism) भनिन्छ। साहित्यमा कुनै कृतिको गुण-दोषको विवेचना नै समालोचना हो |

युद्ध, आन्दोलन र क्रान्तिका बेलामा भएका घटनाहरु लाई जोडेर प्रसंग बनाउनु र त्यसबेलाका सन्दर्भहरुको अहिले आएर टिकाटिप्पणी गर्नु महानता होइन यो त केबल लोकतान्त्रिक मुल्य मान्यताको धज्जी उडाउने विषय मात्र हो । व्यक्तिगत रुपमा सबै राजनीतिक व्यक्तित्व सबैलाई मन नपर्नु स्वभाविक हो तर पुराना कुराहरू कोट्याएर अहिले उनीहरुको आलोचना गर्ने मान्छे क्रान्तिका बेला चाहिँ कुन दुलोभित्र बसेर मुकदर्शक बनेको थियो वा क्रान्तिकारीलाई अदृश्य ढंगले सहयोग गरेको यो प्रमुख विषय हो । विरोध र आलोचना कुन कुरामा गर्ने र कति गर्ने भन्ने बुझेर मात्रै गर्नुपर्छ अनावश्यक टिकाटिप्पणी गर्ने र हावादारी कुराहरु कोट्याउनाले कुनैपनी विषय बाँदरको घाऊको प्रसंगसँग मिल्न जान्छ र ठुलो दुर्घटना निम्तिन सक्छ । आफूलाई मन परेन भन्दैमा खुरापाती आलोचना गर्नु र मन पर्यो भन्दैमा तलुवा नै चाट्न तल्लीन भएर पवनपुत्र बन्नखोज्नु कम्युन स्कुलिङ भित्र पर्दैन ।[सम्पादन गर्ने]

समालोचकहरू[सम्पादन गर्ने]

  • बिदेशी समालोचकहरू