सम्झना लामिछाने मगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सम्झना लामिछाने
तस्वीर उपलब्ध छैन् ।
वासस्थाननेपाल
राष्ट्रियतानेपाली
पेशागायिकी
चिनारीको कारणनेपाली लोक गायिका
धर्महिन्दु

सम्झना लामिछाने मगर एक नेपाली लोक गायिका हुन्।उनी हाल नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन्।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

साङ्गितिक जीवन[सम्पादन गर्नुहोस्]

सम्झनामा लामिछाने मगर एक नेपाली लोक गायिका हुन् ।साथै उनी म्युजिक भिडियोमा समेत अभिनय गर्ने गर्दछिन्।हाल उनी लोक गितको रचना गरी आफैंले गाउने गर्दछिन्।भने भिडियोमा खेल्ने गर्दछिन्।

साथै उनी आफ्नो आम्दानी वृद्धिका निम्ति नेपाल तथा विदेशमा हुने अनेक मेला महोत्सव तथा साङ्गितिक कार्यक्रमहरूमा आफ्नो प्रस्तुति प्रदर्शन गर्ने गर्दछिन्।

चर्चित गितहरू[सम्पादन गर्नुहोस्]

सम्झना लामिछानेका चर्चित गितहरू
  • फूलफूलेर पहेँलै भयो,

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]