सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल
स्वरूप
| निकाय विवरण | |
|---|---|
| अधिकार क्षेत्र | नेपाल सरकार |
| प्रधान कार्यालय | पुल्चोक, ललितपुर |
| वेबसाइट | http://dmli.gov.np/ |
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल नेपाल सरकारबाट ३१ असार २०६८ मा स्थापना भएको हो । संशुअवि सम्पत्ति शुद्धीकरण¸ आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी र अन्य विनासका हातहतियार विस्तार (प्रोलिफेरेशन) मा सहयोग गर्न कुनै पनि प्रकारका गैरकानुनी कमाइ र योगदानका विरूद्ध अनुसन्धान गर्ने एक आधिकारीक निकाय हो । यो विभाग¸ आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी र अन्य विनासका हातहतियार विस्तार विरूद्धको राष्ट्रिय प्रणालीको एक प्रमुख अङ्ग हो ।[१]