सम्प्रदायवाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

एकैभाषा,एकै संस्कृति,कमसेकम एकै प्रकारको बिचारधारा र एकै प्रकारको बसोबासको अवस्था भएको समुह सम्प्रदाय हो । जस्तो कि प्रणामी सम्प्रदाय,युमा सम्प्रदाय,हिन्दु सम्प्रदाय आदि । यसरी सम्प्रदायमा बिश्वास गर्ने बिचारधारा नै सम्प्रदायबाद हो ।