सरगोढा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सरगोढा

سرگودھا
—  शहर  —
Mainentry Sargodha public school.jpg
PAF Public School Sargodha HQ 2003.jpg
Central Library of University of Sargodha.jpg
UoS.jpg
सरगोढा पाकिस्तान-এ অবস্থিত
सरगोढा
सरगोढा
पाकिस्तानको नक्शामा सरगोढाको अवस्थिति





देश Flag of Pakistan.svg पाकिस्तान
प्रदेश Punjab (Pakistan) पञ्जाब
विभाग[१] सरगोढा
जिल्ला सरगोढा
सरकार
 - प्रमुख आयुक्त कप्तान महम्मद आसीफ
क्षेत्रफल
 - जम्मा ५,८५४ किमी (२,२६०.२ वर्ग मी)
जनसङ्ख्या (२०१७)[२]
 - जम्मा ६५९,८६२
 - स्तर पाकिस्तानमा १२ अौँ
समय क्षेत्र पाकिस्तानी समय (युटिसी+५)
हुलाक कोड ४०१०० [३]
सम्पर्क कोड ०४८ [४]
शहरको सङ्ख्या ५९
सङ्धिय परिसरको सङ्ख्या २२
वेबसाइट sargodha.gop.pk; cbs.gov.pk; tmasargodha.com

सरगोढा (पञ्जाबीउर्दू: سرگودھا) पाकिस्तानको पञ्जाब प्रान्तमा रहेको सरगोढा जिल्लाको सदरमुकाम शहर हो । यो शहर पाकिस्तानको १२ औं ठूलो शहर हो । यो पाकिस्तानको पञ्जाब प्रान्तको सबैभन्दा छिटो विकसित हुने शहर हो ।

उत्पत्ति[सम्पादन गर्ने]

सरगोढा शव्दको उत्पत्ति दुई शव्द मिलेर बनेको छ जसमा पहिलो शव्द सरगोढा छ र दुई शव्दको छुट्टाछुट्टै अर्थ छ । पहिलो शव्द सर भनेको पोखरी हो भने गोढा भनेको साधु भन्ने उल्लेख छ । भने अन्य शिद्धान्तले पनि यश शह,को उत्पत्ति भएको हो जस्तै सरगोढा शहरको उत्पत्ति संस्कृत शब्द सर्भगोधामा बाट भएको हो जसमा यसको अर्थ स्वर्गीय स्थल भन्ने बुझिन्छ । यीमध्ये सबैले विश्वास गरेको शिद्धान्त भने पहिला यो शहरको बिचमा पोखरी थियो र त्यहाँ हिन्दु धर्मका गोढा बसीहरू बसोबास गर्ने गर्थे र पञ्जाबीमा सर भन्नाले पोखरी भन्ने बुझिन्छ त्यसैले यो शहरलाई पोखरीको शहर पनि भन्ने गरिन्थ्यो ।

इतिहास[सम्पादन गर्ने]

सरगोढाका १९ अौँ शताब्दीका घरहरू
Shah Shams Sherazi -Mausoleum.jpg

सरगोढन ब्रिटिश द्वारा १९०३ मा एक नहर कालोनी को रूप मा स्थापित भएको थियो, र शुरुवात मा यो शहरलाई सरगोडा भन्ने गरिन्थ्यो । सन् १९३९ मा प्लेग को एक प्रकोप बाट सरगोढा नराम्रो सङ्ग प्रभावित भएको थियो र १९४९ मा ठुलो प्रकोपको शहरले अनुभव गरेको थियो । यद्यपि यो सुरुमा एक सानो शहर भएका कारण ब्रिटिश रोयल वायु सेनाले यहाँ रणनीतिक स्थानको कारण एक विमानस्थलको स्थापना भएको थियो ।

भुगोल[सम्पादन गर्ने]

अवस्थिति[सम्पादन गर्ने]

सरगोढा शहर शरगोढा जिल्लाको उत्तर-पश्चिममा १७२ किलोमिटरको दुरीमा रहेको छ । यो शहर एम-२ मोटरवेबाट ३० माईलको दुरीमा रहेको छ जसले लाहोरइस्लामाबादलाई जोड छ । सरगोढा फैसलाबाद शहरबाट ९४ किलोमिटर दक्षिण-पुर्वीमा रहेको छ । सीधा पूर्व दिशामा एम-२ मोटरवेबाट लाहोर, रावलपिंडी र इस्लामाबाद जोडिएको छ । यो शहरबाट डेरा स्माली खान दक्षिण-पश्चिममा २३२ किलोमिटरको दुरीमा रहेको छ । शहर समुन्द्री सतहबाट १९० मिटरको उचाइमा रहेको छ ।

मौसम[सम्पादन गर्ने]

यो शहरको तापक्रम ग्रिष्म ऋतुमा अत्याधिक गर्मी हुन्छ भने हिउँदमा जाडो मध्यम जाडो हुन्छ । यो शहरको सबैभन्दा अत्याधिक तापक्रम ५० डिग्री (१२२ डिग्री फरेनहाईट) मापन गरिएको छ भने हिउँदमा सबैभन्दा न्यून तापक्रम शुन्य भन्दा पनि कम हुन्छ ।

सरगोढा (१९६०–२०१२)को मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
अधिकतम °से (°फे) औसत २०
(६८)
२२
(७२)
२६
(७९)
३२
(९०)
३८
(१००)
३९
(१०२)
३८
(१००)
३७
(९९)
३६
(९७)
३२
(९०)
२६
(७९)
२२
(७२)
३०٫६
(८७)
न्यूनतम °से (°फे) औसत
(४६)
११
(५२)
१५٫५
(६०)
१९
(६६)
२५
(७७)
२७
(८१)
२६
(७९)
२६
(७९)
२५
(७७)
२०
(६८)
१४
(५७)

(४८)
१८٫८
(६६)
औसत हिउँ/वर्षा मीमी (इञ्च) १८
(०٫७१)
३६
(१٫४२)
२४
(०٫९४)
१३
(०٫५१)
१७
(०٫६७)
४८
(१٫८९)
८२
(३٫२३)
८७
(३٫४३)
४३
(१٫६९)

(०٫३५)
११
(०٫४३)
१२
(०٫४७)
४००
(१५٫७४)
हिमपात/वर्षा दैनिक औसत (≥ १.० mm) ४५
स्रोत: वेदर २,[५]

जनशाङ्खिकि[सम्पादन गर्ने]

सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यो शहरको जनसङ्ख्या ४,५८४,४० रहेको छ भने यो शहरका मुख्यतया मानिसहरूले पञ्जाबी भाषा बोल्छन् ।[६]

खेलकुद[सम्पादन गर्ने]

सरगोढा शहरमा शरगोढा क्रिकेट रङ्गशाला रहेको छ जुन क्रिकेट खृल खेल्नका लागि प्रयोग गरिन्छ । पञ्जाब प्रान्तको सरगोढा क्रिकेट टिम एक उत्कृष्ट टोलीको रुपमा रहेको छ । यो टोलीले सन् १९६१-६२ र २००२-०३ को समयमा पाकिस्तानको पहिलो श्रेणीको प्रतियोगितामा भाग लिएको थियो । यस शहरमा मेला मन्डी रङ्गशाला पनि रहेको छ जुन एक ऐतिहाँसीक ,ङ्गशालाको रुिमा रहेको छ भने अहिले यो रङ्गशाला क्रिकेट र फुटबल खेलका लागि प्रयोग गरिन्छ । यो रङ्गशालामा वर्षको मार्च महिनामा विभिन्न खेलहरू हुँदै आयोजना हुँदै अमएको छ जसमा लगभग सबै पाकिस्तानका खेलाडीहरूले भाग लिँदै आएका छन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "सरगोढा विभाग", सरगोढा 
  2. पाकिस्तानकन ठूलो शहरहरूको जनसझ्ख्या
  3. "पाकिस्तानी हुलाक कार्यलय विभाग", मूलबाट २० डिसेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मार्च २०१६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. "राष्ट्रिय सम्पर्क कोड", अन्तिम पहुँच १२ मार्च २०१६ 
  5. "वेदर २ – सरगोढा", अन्तिम पहुँच ८ जुलाई २०१२ 
  6. "१९९८ राष्ट्रिय जनगणना", राष्ट्रिय तथ्याङ्क विभाग। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

Sargodhaको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

परिभाषा विकिस्नरीबाट
पाठ्यपुस्तक विकिपुस्तकबाट
उद्घरण विकिकथनबाट
स्रोत पदहरू विकिस्रोतबाट
चित्र तथा मिडिया कमन्सबाट
समाचार विकिसमाचारबाट
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट