सरल ऋण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सरल ऋण (नरम ऋण) [१] बजारको ब्याजदर भन्दा काम ब्याजडर सहितको ऋण हो । यसलाई नरम वित्तको रूपमा पनि चिनिन्छ। सरल ऋण प्राय: जसो सरकारहरूले उनीहरूलाई उचित लाग्ने परियोजनाहरूमा प्रदान गरिन्छ। विश्व बैङ्क र अन्य विकास संस्थाहरूले विकासोन्मुख देशहरूलाई सरल ऋण प्रदान गर्छन्।

सरल ऋणको एक उदाहरण चीनको एक्सपोर्ट-इम्पोर्ट बैङ्कले अक्टोबर २००४ मा पूर्वाधार निर्माण गर्न सहयोग पुर्‍याउन अंगोलालाई २ अर्ब डलरको सरल ऋण दिए। यसको बदलामा अंगोला सरकारले चीनलाई समुद्रको किनारमा भएको तेलको अन्वेषणमा भाग लिन दियो। [२]

अर्को उदाहरण हो एसियाली विकास बैङ्क (एडीबी) द्वारा पश्चिम बङ्गाल सरकारलाई (भारत)लाई स्वास्थ्य, शिक्षा र विकासको पूर्वाधारका लागि प्रयोग गरिने र सरकारले १६ आर्थिक सुधार लागू गर्ने शर्तमा २० अर्ब भारतीय रुपैयाँ विनियोजन गरेको छ। [३]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "What is soft loan? definition and meaning", BusinessDictionary.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०७-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-२४ मिति
  2. http://www.iags.org/chinainafrica.pdf
  3. Mitra, Amit (१६ मार्च २०१३), "Bengal gets 2,000-cr soft loan from Asian Development Bank", Times of India, अन्तिम पहुँच २९ अक्टोबर २०१३  वेब्याक मेसिन अभिलेखिकरण ५ मे २०१३ मिति