सामग्रीमा जानुहोस्

सरस्वती बजियम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सरस्वति वजियम
प्रतिनिधि सभा सदस्य
पदमा
२०७९ पुष ७
राष्ट्रपतिरामचन्द्र पौडेल
व्यक्तिगत विवरण
दलनेपाली काङ्ग्रेस

सरस्वति वजियम एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाली काङ्ग्रेस राजनीतिक दलकी सदस्य हुन्। वर्तमान उनी नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रुपमा कार्यरत छिन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी आदिवासी जनजाति समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]