सरस्वती मन्दिर (कन्काई नगरपालिका ३)
सरस्वती मन्दिर | |
---|---|
![]() सरस्वती मन्दिरको निर्माणाधिन अवस्थामा लिएको एक तस्वीर । | |
प्राथमिक विवरण | |
स्थान: | कन्काई नगरपालिका |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | झापा जिल्ला |
देश | नेपाल |
वास्तुकला प्रकार | नेपाली मन्दिर शैली |
सरस्वती मन्दिर सुरुङ्गा ९ हाल कन्काई नगर पालिका ३ मा पर्ने सरस्वती टोलमा रहेको यो भवनको निर्माण हालै संम्पन भै मंदिरको निर्माण अहिले सुरु गरिएको छ । २०६१ साल देखि गाँउ कै सर्व साधारणले धार्मिक दृष्टिले प्रत्येक शुक्रवार भजन कीर्तन सुरु गरेका थिए र गाँउको पनि सरस्वती टोल नामकरण गरिएको थियो । सरस्वती भवनमा धार्मिक कार्य विवाह व्रतबन्ध पूजा आदि कार्यका लागि पात्रा पंडाल कुर्सी आदिको उचित शुल्क निर्धारित गरिएको छ । सो अमदामी मंदिरको लागि खर्च गर्ने व्यवस्था पनि गरिएको छ ।
स्थापना[सम्पादन गर्नुहोस्]
सम्पूर्ण विवरण[सम्पादन गर्नुहोस्]
चित्रावली[सम्पादन गर्नुहोस्]
यहाँ निर्माण कालीन मंदिरका तस्वीरहरू समावेश गरिएका छन् आगामी दिनमा यी तस्वीरहरु नँया संस्करणमा परिवर्तित हुने छन् ।