सामग्रीमा जानुहोस्

सरस्वती मन्दिर (कन्काई नगरपालिका ३)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सरस्वती मन्दिर
सरस्वती मन्दिरको निर्माणाधिन अवस्थामा लिएको एक तस्वीर ।
प्राथमिक विवरण
स्थान:कन्काई नगरपालिका
सम्बन्धनहिन्दुत्व
जिल्लाझापा जिल्ला
देशनेपाल
वास्तुकला प्रकारनेपाली मन्दिर शैली

सरस्वती मन्दिर सुरुङ्गा ९ हाल कन्काई नगर पालिका ३ मा पर्ने सरस्वती टोलमा रहेको यो भवनको निर्माण हालै संम्पन भै मंदिरको निर्माण अहिले सुरु गरिएको छ । २०६१ साल देखि गाँउ कै सर्व साधारणले धार्मिक दृष्टिले प्रत्येक शुक्रवार भजन कीर्तन सुरु गरेका थिए र गाँउको पनि सरस्वती टोल नामकरण गरिएको थियो । सरस्वती भवनमा धार्मिक कार्य विवाह व्रतबन्ध पूजा आदि कार्यका लागि पात्रा पंडाल कुर्सी आदिको उचित शुल्क निर्धारित गरिएको छ । सो अमदामी मंदिरको लागि खर्च गर्ने व्यवस्था पनि गरिएको छ ।

सम्पूर्ण विवरण

[सम्पादन गर्नुहोस्]


यहाँ निर्माण कालीन मंदिरका तस्वीरहरू समावेश गरिएका छन् आगामी दिनमा यी तस्वीरहरु नँया संस्करणमा परिवर्तित हुने छन् ।

मन्दिरमा वर्तमानका तस्वीरहरू
मंदिरको एक द्वार

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]