सरस्वती माध्यमिक विद्यालय
Jump to navigation
Jump to search
सरस्वती मा.वि. झापा जिल्लाको एउटा मा.वि. हो । यो पहिला सुरुङ्गा गा.वि.स.भित्र पर्दथ्यो भने अहिले कनकाई नगरपालिकाभित्र पर्दछ । यो सामुदायिक विद्यालय हो । [१]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ विष्ट, उद्धव (२०७१), झापा जिल्लाका विद्याहरूको परिचय, झापा : जिल्ला शिक्षा कार्यालय ।