सरस्वती सुब्बा
स्वरूप
सरस्वती सुब्बा | |
|---|---|
| प्रतिनिधि सभा सदस्य | |
| पदमा २०७९ पुष २५ | |
| राष्ट्रपति | रामचन्द्र पौडेल |
| व्यक्तिगत विवरण | |
| दल | नेकपा (एमाले) |
सरस्वती सुब्बा एक नेपाली राजनीतिज्ञ हुन्, जो नेकपा (एमाले) राजनीतिक दलका सदस्य हुन्। वर्तमान नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेकी छन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी आदिवासी जनजाति समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन्।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "जग्गा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरीत छ : सांसद सरस्वती सुब्बा", नेपाल लाइभ, अन्तिम पहुँच २०२५-०३-०९।