सरस्वती (पत्रिका)
Jump to navigation
Jump to search
सरस्वती (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य वेदनाथ रेग्मीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक सरस्वती कलेज छात्र युनियन हो। यसको प्रकाशन काठमाडौंमा वार्षिक२०२५मा प्रकाशित भएको थियो। [१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
|