सराज अहमद फारुकी
स्वरूप
(सराज अहमद फारूकीबाट अनुप्रेषित)
सराज अहमद फारुकी | |
|---|---|
| प्रतिनिधि सभा सदस्य | |
| पदमा २०७९ पुष २५ | |
| राष्ट्रपति | रामचन्द्र पौडेल |
| व्यक्तिगत विवरण | |
| दल | नेकपा (एमाले) |
सराज अहमद फारुकी एक नेपाली राजनीतिज्ञ हुन्, जो नेकपा (एमाले) राजनीतिक दलका सदस्य हुन्। वर्तमान नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी मुस्लिम समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भएका छन्।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "यी हुन् एमालेका १०९ समानुपातिक उम्मेदवार", रातोपाटी, अन्तिम पहुँच २०२५-०३-०९।