सामग्रीमा जानुहोस्

सरिता प्रसाई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सरिता प्रसाई
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ७
राष्ट्रपतिरामचन्द्र पौडेल
व्यक्तिगत विवरण
राजनीतिक दलनेपाली काङ्ग्रेस
अभिभावकs
  • वीरेन्द्रप्रसाद (बुबा)
  • दिव्य (आमा)

Deprecated parameter primeminister

सरिता प्रसाईं एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाली काङ्ग्रेस राजनीतिक दलकी सदस्य हुन्। वर्तमान उनी नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रुपमा कार्यरत छिन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी खस आर्य समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]