सामग्रीमा जानुहोस्

सर्वाधिक अनुसरण गरिएका टिकटक खाताहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खाबी लामे टिकटकमा सर्वाधिक अनुयायीहरू भएका व्यक्ति हुन्।

यो सूचीमा चिनियाँ सामाजिक सञ्जाल टिकटकमा अनुयायीहरूको सङ्ख्याको आधारमा शीर्ष ५० खाताहरू समावेश छन्, जुन २०१८ मा म्युजिकल्लीसँग गाभिएको थियो।[] १ जनवरी २०२५ सम्म, यस मञ्चमा सबैभन्दा धेरै पछ्याइएका व्यक्ति खाबी लामे हुन्, जसको १६.२५ करोड अनुयायीहरू छन्। उनले २२ जुन २०२२ मा चार्ली डमेलियोलाई पछि पारेका थिए।[]

सर्वाधिक पछ्याइएका खाताहरू

[सम्पादन गर्नुहोस्]

तलको तालिकामा टिकटकमा सबैभन्दा धेरै पछ्याइएका ५० खाताहरू सूचीबद्ध गरिएको छ भने सूचीमा प्रत्येक खाता र उनीहरूको उत्पत्तिको देशको विवरण पनि समावेश गरिएको छ।[][]

सर्वाधिक अनुसरण गरिएका खाताहरू १ जनवरी २०२५ (2025-01-01) अनुसार
क्रम प्रयोगकर्ता नाम मालिक ब्रान्ड
खाता
अनुयायीहरू
(करोड)
मनपराइएको
(अर्ब)
विवरण देश
@khaby.lame खाबी लामे १६.२४ २.५ सामाजिक सञ्जाल व्यक्तित्व
@charlidamelio चार्ली डमेलियो १५.५७ ११.८ नर्तकी र सामाजिक सञ्जाल व्यक्तित्व  अमेरिका[]
@mrbeast मिस्टर बिस्ट १०.६ १.१ सामाजिक सञ्जाल व्यक्तित्व  अमेरिका[]
@bellapoarch बेला पोर्च ९.४३ २.४ गायिका र सामाजिक सञ्जाल व्यक्तित्व  फिलिपिन्स
 अमेरिका[]
@addisonre एडिसन रे ८.८६ ५.२ सामाजिक सञ्जाल व्यक्तित्व र नर्तकी  अमेरिका[]
@tiktok टिकटक Yes ८.३७ ०.३३ सामाजिक सञ्जाल सेवा  चीन[१०]
@kimberly.loaiza किम्बर्ली लोइजा ८.३१ ४.९ गायिका र सामाजिक सञ्जाल व्यक्तित्व  मेक्सिको[११]
@zachking ज्याक किङ ८.२१ १.२ सामाजिक सञ्जाल व्यक्तित्व  अमेरिका[१२]
@domelipa डोमिनिक लिपा ७.६७ ४.९ सामाजिक सञ्जाल व्यक्तित्व  मेक्सिको[१३]
१० @therock द रक ७.५३ ०.५७ अभिनेता र कुस्ती खेलाडी  अमेरिका[१४]
११ @cznburak सिजेएन बुरक ७.५ १.५ सामाजिक सञ्जाल व्यक्तित्व  टर्की[१५]
१२ @willsmith विल स्मिथ ७.४९ ०.५६ अभिनेता र चलचित्र निर्माता  अमेरिका[१६]
१३ @bts_official_bighit बिटिएस ७.१२ १.५ साङ्गीतिक समूह  दक्षिण कोरिया[१७]
१४ @billieeilish बिली आइलिस ६.९५ ०.४५ गायिका  अमेरिका[१८]
१५ @jasonderulo जेसन डेरुलो ६.५५ १.३ गायक  अमेरिका[१९]
१६ @williesalim विली सलिम ६.४१ १.२ सामाजिक सञ्जाल व्यक्तित्व  इन्डोनेसिया[२०]
१७ @selenagomez सेलिना गोमेज ५८.१ ०.६४ गायिका र अभिनेत्री  अमेरिका[२१]
१८ @kyliejenner काइली जेनर ५.६९ १.५ व्यक्तित्व र व्यापारी  अमेरिका
१९ @youneszarou युनेस जारू ५.६४ १.३ सामाजिक सञ्जाल व्यक्तित्व  जर्मनी[२२]
२० @bayashi.tiktok हिरोआकी नाकाबायासी ५.५४ १.७ सामाजिक सञ्जाल व्यक्तित्व  जापान[२३]
२१ @dixiedamelio डिक्सी डमेलियो ५.५४ ३.३ गायिका र सामाजिक सञ्जाल व्यक्तित्व  अमेरिका[२४]
२१ @spencerx स्पेर्न्सर पोलाङ्को नाइट ५.५ १.३ बिटबक्सर र सामाजिक सञ्जाल व्यक्तित्व  अमेरिका[२५]
२२ @vilmeijuga विल्मे ५.५५ १.७ सामाजिक सञ्जाल व्यक्तित्व  इन्डोनेसिया
२३ @spencerx स्पेन्सर नाइट ५.५ १.३ सामाजिक सञ्जाल व्यक्तित्व, बिटबक्सर, र गीतकार  अमेरिका
२४ @karolg कारोल जी ५.५ ०.४७ गायिका  कोलम्बिया[२६]
२५ @lorengray लोरेन ग्रे ५.३५ ३.० गायिका, नर्तकी, अभिनेत्री, र सामाजिक सञ्जाल व्यक्तित्व  अमेरिका[२७]
२६ @realmadrid रियल म्याड्रिड Yes ५.३७ १.२ व्यवसायिक फुटबल क्लब  स्पेन[२८]
२७ @homm9k होमा ५.३ १.३ सामाजिक सञ्जाल व्यक्तित्व  कजाख्स्तान
२८ @justmaiko माइकल ली ५.१ १.५ नर्तकी र सामाजिक सञ्जाल व्यक्तित्व  अमेरिका
२९ @kallmekris क्रिस्टिना कोलिन्स ५.०८ २.४ सामाजिक सञ्जाल व्यक्तित्व र हजम  क्यानडा[२९]
३० @roses_are_rosie रोसे ५.० ०.५९ गायिका
३१ @espn इएसपिएन Yes ४.९५ ६.३ खेलकुद च्यानल  अमेरिका[३१]
३२ @bp_tiktok ब्ल्याकपिङ्क ४.९३ ०.५९ साङ्गीतिक समूह  दक्षिण कोरिया[३२]
३३ @brentrivera ब्रेन्ट रिभेरा ४.८६ १.६ सामाजिक सञ्जाल व्यक्तित्व  अमेरिका
३४ @carlosferiag कार्लोस फेइरा ४.६८ २.५ गायिका र सामाजिक सञ्जाल व्यक्तित्व  कोलम्बिया[३३]
३५ @riaricis रिया रिसिस ४.६१ १.६ सामाजिक सञ्जाल व्यक्तित्व  इन्डोनेसिया[३४]
३६ @championsleague युएफा च्याम्पियन्स लिग Yes ४.५९ १.७ वर्षिक क्लब फुटबल प्रतियोगिता  स्पेन
३७ @itsjojosiwa जोजो सिवा ४.५८ गायिका, नर्तकी, अभिनेत्री, र सामाजिक सञ्जाल व्यक्तित्व  अमेरिका[३५]
३८ @pongamoslo_a_prueba पोङ्गामोस्लो आ प्रुएबा ४.५७ १.६ सामाजिक सञ्जाल व्यक्तित्व  मेक्सिको[३६]
३९ @joealbanese जो अल्बानिस ४.४२ १.८ सामाजिक सञ्जाल व्यक्तित्व  अमेरिका
४० @junya1gou जुन्या गोउ ४.४२ ०.७१ सामाजिक सञ्जाल व्यक्तित्व  जापान[२३]
४१ @nianaguerrero नियाना गुरेरो ४.४ सामाजिक सञ्जाल व्यक्तित्व  फिलिपिन्स
४२ @omari.to आलिभ ओमर ४.३५ ०.४७ सामाजिक सञ्जाल व्यक्तित्व  कजाख्स्तान
४३ @iamferv काटेस ४.२९ ३.२ सामाजिक सञ्जाल व्यक्तित्व
४४ @fcbarcelona बार्सिलोना फुटबल क्लब Yes ४.२९ १.३ ब्यावसायिक फुटबल क्लब  स्पेन
४५ @netflix नेटफ्लिक्स ४.३ १.२ सदस्यतामा आधारित भिडियो स्ट्रिमिङ सेवा  अमेरिका
४६ @psg पेरिस सेन्ट-जर्मेन Yes ४.२६ ०.६७ फुटबल क्लब  फ्रान्स[३७]
४७ @barstoolsports बारस्टुल स्पोर्ट्स Yes ४.२५ ८.१ ब्लग वेबसाइट र डिजिटल मिडिया कम्पजी  अमेरिका[३८]
४८ @noelgoescrazy नोएल रोबिन्सन ४.१८ ०.७२ नर्तकी, सामाजिक सञ्जाल व्यक्तित्व  जर्मनी
४९ @xoteam जो टिम Yes ४.१ १.३ साङ्गीतिक समूह र सामाजिक सञ्जाल व्यक्तित्व  रुस[३९]
५० @gordonramsayofficial गोर्डन रामजी ४.०८ ०.७० सेफ, रेस्टुरेन्ट सञ्चालक र टेलिभिजन प्रस्तोता  संयुक्त अधिराज्य[४०]

ऐतिहासिक सबैभन्दा धेरै पछ्याइएका खाताहरू

[सम्पादन गर्नुहोस्]
खाबी लामेले उछिन्नु अगाडि चार्ली डमेलियो लगातार दुई वर्षसम्म सबैभन्दा अनुयायीहरू भएको प्रयोगकर्ता थिइन्।

निम्न तालिकामा आधिकारिक टिकटकको आधिकारिक खाता बाहेक कुनै समय टिकटकमा सबैभन्दा धेरै पछ्याइएका खाताहरूको सूची दिइएको छ।

२२ जुन २०२२ मा खाबी लामे सबैभन्दा धेरै पछ्याइएका टिकटक प्रयोगकर्ता बन्नु अघि, चार्ली डमेलियो सबैभन्दा धेरै पछ्याइएका टिकटक प्रयोगकर्ता थिइन्। अघिल्लो रेकर्ड धारक, लोरेन ग्रेलाई पार गर्दै डिमेलियो २५ मार्च २०२० मा ४.१४ करोड अनुयायीका साथ सबैभन्दा धेरै अनुसरणकर्ता भएको टिकटक प्रयोगकर्ता बनेकी थिइन्।[४१] सोही वर्ष पछि, डिमेलियो १० करोड अनुयायीहरू पुग्ने पहिलो टिकटक प्रयोगकर्ता पनि बन्न सफल भएकी थिइन्।[४२]

लोरेन ग्रेभन्दा पहिले लिसा र लिना टिकटकमा सबैभन्दा धेरै अनुयायी भएका व्यक्तिहरू थिए, जसले खाता मेटाउने समयमा ३ करोड २७ लाख भन्दा बढी अनुयायीहरू थिए। उनीहरूले मार्च २०१९ मा गोपनीयताको चिन्ता र सेवा प्रति उनीहरूको रुचि गुमाएको कारण देखाउँदै आफ्नो खाता मेटाएका थिए।[४३][४४] [४५][४६][४७][४८] उनीहरूले ७ मे २०२० मा सोही प्रयोगकर्ता नामको साथ नयाँ खातामा टिकटकमा पुन: सामेल भएका थिए।

लिसा र लिनाभन्दा पहिले बेबी एरियल टिकटकमा सबैभन्दा धेरै अनुयायी हुने व्यक्ति थिइन्।[४९][५०]

  कायम गरिएको दिनहरूको ऐतिहासिक सङ्ख्याको लागि हालको कीर्तिमान
प्रयोगकर्ता नम मालिक अनुयायीहरू
(करोड)
पुगेको मिति दिन कायम स्रोत(हरू)
@khaby.lame खाबी लामे १४.२४ २२ जुन २०२२ ९५५ [५१]
@charlidamelio चार्ली डमेलियो ४.१४ २५ मार्च २०२० ८१९ [५२]
@lorengray लोरेन ग्रे ३.२८ ३१ मार्च २०१९ ३६० [५३]
@lisaandlena लिसा र लिना १.८९ २७ अप्रिल २०१७ ७०३ [४९][५०]
@babyariel बेबी एरियल ३.६६ [४९][५०]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Russell, Jon (२ अगस्ट २०१८), "Short video service Musical.ly is merging into sister app TikTok", TechCrunch, अन्तिम पहुँच २८ डिसेम्बर २०२२ 
  2. Sato, Mia (२३ जुन २०२२), "Khaby Lame is now the most-followed TikToker in the world", The Verge, अन्तिम पहुँच २८ डिसेम्बर २०२२ 
  3. "Top 50 TikTok users sorted by Followers - Socialblade TikTok Stats | TikTok Statistics", Social Blade, अन्तिम पहुँच १ जनवरी २०२५ 
  4. "Most Followed TikTok Accounts in the World in 2024", Notcommon, अन्तिम पहुँच १ जनवरी २०२५ 
  5. Vivarelli, Nick (१ मार्च २०२३), "Khaby Lame, World's Most-Followed TikTok Creator, Joins 'Italia's Got Talent' as Juror", Variety, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  6. "Charli D'Amelio", People, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  7. Chris Stokel-Walker (१८ नोभेम्बर २०२२), "New YouTube king MrBeast: amateur poster who became $54m-a-year pro", The Guardian, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  8. Geli, Bianca (२५ फेब्रुअरी २०२२), "Bella Poarch talks about sad childhood in the Philippines and her love for Filipinos", GMA Network, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  9. Skudder, Jake (१२ जुलाई २०२३), "New YouTube king MrBeast: amateur poster who became $54m-a-year pro", HotNewHipHop, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  10. Geyser, Werner (११ जनवरी २०१९), "50 TikTok Stats That Will Blow Your Mind [Updated 2020]", Influencer Marketing Hub, मूलबाट ४ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  11. Roiz, Jessica (१४ जुलाई २०२२), "5 Things You Should Know About Mexico's Rising Pop Star Kim Loaiza", Billboard, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  12. Skudder, Jake (७ अगस्ट २०२३), "Zach King Net Worth 2023: What Is The Influencer Worth?", HotNewHipHop, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  13. Sanders, Laura (१७ सेप्टेम्बर २०२१), "Who Is Dominik Lipa? Net Worth, Age, & Followers", LADbible, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४  वेब्याक मेसिन अभिलेखिकरण २४ फेब्रुअरी २०२४ मिति
  14. "Dwayne Johnson", People, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  15. Tokyay, Menekse (२२ जुलाई २०२३), "Famous Turkish social media chef CZN Burak sues father for fraud", Arab News, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  16. "Will Smith", People, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  17. Lentz, Kelsey; psen, Ally (२७ नोभेम्बर २०२३), "BTS Members: Everything to Know About the K-Pop Supergroup", People, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  18. "Billie Eilish", People, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  19. "Jason Derulo", People, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  20. "Willie Salim's YouTube Stats (Summary Profile)", Social Blade, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  21. "Selena Gomez", People, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  22. Sanders, Laura (१७ सेप्टेम्बर २०२१), "Who Is Younes Zarou? Net Worth, Age & Followers", LADbible, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४  वेब्याक मेसिन अभिलेखिकरण ८ फेब्रुअरी २०२४ मिति
  23. २३.० २३.१ "Top 20 TikTok Influencers in Japan – Updated 2024", Japan Buzz, ४ जनवरी २०२४, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  24. "Dixie D'Amelio", Meaww, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  25. Srivastava, Khushali (२५ मार्च २०२३), "Spencer Polanco Knight: Beatboxing influencer's net worth will blow your mind", Meaww, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  26. Collar, Matt, "Karol G AllMusic Bio", AllMusic, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  27. Twersky, Carolyn (१० जनवरी २०१९), "11 Fun Facts About Pop Star Loren Gray", Seventeen, मूलबाट १० जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  28. "Real Madrid History & Notable Players Britannica", इन्साइक्लोपिडिया ब्रिटानिका, अन्तिम पहुँच २ अक्टोबर २०२४ 
  29. Anderson, Sarah (१५ अक्टोबर २०२१), "One of Canada's biggest TikTokers reveals the secret to her 37-million-follower success", Daily Hive, मूलबाट २९ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  30. Crone, David, "Rosé AllMusic Bio", AllMusic, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  31. "ESPN - Bristol, Connecticut the All Heart City", bristolallheart.com, अन्तिम पहुँच २ अक्टोबर २०२४ 
  32. Munson, Olivia (१६ अक्टोबर २०२३), "'Blackpink in your area': Everything to know about the alluring group's members, tour and more", USA Today, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  33. "Top 4 TikTok Influencers & TikTokers in Colombia", Hollywood Gazette, १६ फेब्रुअरी २०२३, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  34. "Indonesian YouTuber under fire for video of infant daughter on a jet ski with no life jacketa", scmp, १० जनवरी २०२३, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  35. Wurzburger, Andrea (१९ मे २०२२), "From 'Dance Moms' to Super Stardom: JoJo Siwa's Life in Photos", People, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  36. "Jimmy Álvarez - Pongámoslo a Prueba", Vidcon, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४  वेब्याक मेसिन अभिलेखिकरण ८ फेब्रुअरी २०२४ मिति
  37. "Analysis: How Paris Saint-Germain won a record 12th French league title", Associated Press, २८ अप्रिल २०२४, अन्तिम पहुँच २ अक्टोबर २०२४ 
  38. Ankeny, Jason (१३ डिसेम्बर २०१३), "The Man Behind the 'Bible of Bro Culture'", NBC News, मूलबाट २५ फेब्रुअरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अक्टोबर २०२४ 
  39. Mutsoli, Vivian (२४ जनवरी २०२३), "XO Team members names and profiles: All your questions answered", Tuko, अन्तिम पहुँच ७ फेब्रुअरी २०२४ 
  40. Arnold, Allison (१४ नोभेम्बर २०२३), "A Comprehensive List Of Every Gordon Ramsay TV Show", Delish, अन्तिम पहुँच ५ मे २०२४ 
  41. Leskin, Paige, "Charli D'Amelio has officially become the most followed creator on TikTok", Business Insider (अङ्ग्रेजीमा), अन्तिम पहुँच २८ डिसेम्बर २०२२ 
  42. "TikTok star Charli D'Amelio first to hit 100m followers", BBC News (अङ्ग्रेजीमा), २३ नोभेम्बर २०२०, अन्तिम पहुँच २८ डिसेम्बर २०२२ 
  43. Paez, Danny (७ फेब्रुअरी २०१९), "Many of TikTok's Biggest Influencers All Seem to Share One Common Talent", Inverse, मूलबाट २८ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मे २०१९ 
  44. "Lisa and Lena – The Shorty Awards", Shorty Awards, मूलबाट २३ सेप्टेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मे २०१९ 
  45. "20 minutes – Lisa and Lena delete their Tiktok account", halids, मूलबाट १ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मे २०१९  वेब्याक मेसिन अभिलेखिकरण १ नोभेम्बर २०२० मिति
  46. "Influencer twins Lisa and Lena delete Tik Tok account", मूलबाट २१ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मे २०१९ 
  47. "Lisa & Lena löschen TikTok-Account: Wie sicher ist die App?", Bravo.de (जर्मनेलीमा), अप्रिल २०१९, मूलबाट २० अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मे २०१९ 
  48. "Lena en Lisa stoppen met TikTok", jeugdjournaal.nl (नेदरल्यान्डेलीमा), अप्रिल २०१९, मूलबाट २० अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मे २०१९ 
  49. ४९.० ४९.१ ४९.२ "Bye Baby Ariel! Lisa & Lena sind Nummer 1 bei Musical.ly", Promiflash, २७ अप्रिल २०१७, मूलबाट २७ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मार्च २०२० 
  50. ५०.० ५०.१ ५०.२ Weiss, Geoff (३ जुलाई २०१७), "Lisa And Lena, Who Supplanted Baby Ariel As Musical.ly's Top Account, Will Tour The U.K.", Tubefilter, मूलबाट १९ सेप्टेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मार्च २०२० 
  51. Sato, Mia (२३ जुन २०२२), "Khaby Lame is now the most-followed TikToker in the world", The Verge (en-USमा), अन्तिम पहुँच २३ जुन २०२२ 
  52. "Charli D'Amelio Becomes the Most Followed TikTok Star", Entertainment Tonight (en-USमा), २५ मार्च २०२०, मूलबाट २९ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ मार्च २०२० 
  53. Pasarow, Anabel, "Loren Gray Shares What It's Really Like To Be The Most Followed Person On TikTok", www.refinery29.com (en-CAमा), मूलबाट २६ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुलाई २०२१