सर्वाधिक अनुसरण गरिएका टिकटक खाताहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
चार्ली डि आमिलियो (बायाँ) र उनकी बहिनी, डिक्सी डि आमिलियो, (दायाँ), हाल टिकटकमा क्रमशः प्रथम र १८औँ सर्वाधिक अनुसरण गरिएका व्यक्तिहरू हुन्।

टिकटकमा सर्वाधिक अनुसरण गरिएका व्यक्ति भनेको संयुक्त राज्य अमेरिकाकी चार्ली डि आमिलियो हुन् जसका ५ करोड भन्दा बढी अनुयायीहरू रहेका छन्।[१][२] उनले २५ मार्च २०२० मा, लोरेन ग्रेलाई उछिन्दै शीर्ष स्थानमा आएकी थिइन्।

शीर्ष खाताहरू[सम्पादन गर्ने]

निम्न तालिकाले शीर्ष ५० सर्वाधिक अनुसरण गरिएका पूर्व म्युजिकल्लीसँग समायोजन भएको टिकटक खाताहरूलाई सूचीबद्ध गरेको छ।[३][४][५][६][७]

क्र.सं प्रयोगकर्ता नाम मालिक अनुयायीहरू[८]
(मिलियनमा)
मनपराइएका[८]
(मिलियनमा)
विवरण देश ब्रान्ड खाता
@charlidamelio चार्ली डमेलियो ५५.४ ३७८४.३ नर्तक र सामाजिक सञ्जाल व्यक्तित्व संयुक्त राज्य अमेरिका अमेरिका
@lorengray लोरेन ग्रे ४३.२ २३७५.३ गायिका र सामाजिक सञ्जाल व्यक्तित्व संयुक्त राज्य अमेरिका अमेरिका
@zachking ज्याक किङ ४२.९ ४६७.६ रङ्गकर्मी र सामाजिक सञ्जाल व्यक्तित्व संयुक्त राज्य अमेरिका अमेरिका
@tiktok टिकटक ४०.४ २१५.० सामाजिक सञ्जाल मञ्च चीन चीन Yes
@addisonre एडिसन रे ३९.९ २०५५.४ नर्तक र सामाजिक सञ्जाल व्यक्तित्व संयुक्त राज्य अमेरिका अमेरिका
@riyaz.14 रियाज अली ३८.४ १७३३.९ सामाजिक सञ्जाल व्यक्तित्व भारत भारत
@babyariel बेबी एरियल ३२.९ १७७४.४ गायिका, अभिनेत्री, र सामाजिक सञ्जाल व्यक्तित्व संयुक्त राज्य अमेरिका अमेरिका
@spencerx स्पेन्सर पोलाङ्को नाइट २९.३ ६६४.० सामाजिक सञ्जाल व्यक्तित्व संयुक्त राज्य अमेरिका अमेरिका
@mr_faisu_07 फैसल शेख २८.२ १६९३.८ सामाजिक सञ्जाल व्यक्तित्व भारत भारत
१० @brentrivera ब्रेन्ट रिभेरा २६.९ ७०४.४ अभिनेता र सामाजिक सञ्जाल व्यक्तित्व संयुक्त राज्य अमेरिका अमेरिका
११ @gilmhercroes जिल्महर क्रोएस २६.९ ६८५.२ सामाजिक सञ्जाल व्यक्तित्व अरुबा अरुबा
१२ @_arishfakhan_ अरिशफा खाा २६.३ १०३१.२ अभिनेत्री र सामाजिक सञ्जाल व्यक्तित्व भारत भारत
१३ @jannat_zubair29 जन्नत जुबायर रहमानी २५.७ ६५६.२ अभिनेत्री र सामाजिक सञ्जाल व्यक्तित्व भारत भारत
१४ @nishaguragain निशा गुरागाईँ २५.२ ६६९.६ सामाजिक सञ्जाल व्यक्तित्व भारत भारत
१५ @awezdarbar अवेज दरबार २४.८ ९९३.७ नृत्य प्रशिक्षक र सामाजिक सञ्जाल व्यक्तित्व भारत भारत
१६ @flighthouse फाइट हाउस २४.७ २१५२.० मनोरञ्जन ब्रान्ड संयुक्त राज्य अमेरिका अमेरिका Yes
१७ @therock द रक २४.२ १३०.३ अभिनेता र पूर्व कुस्ती खेलाडी संयुक्त राज्य अमेरिका अमेरिका
१८ @dixiedamelio डिक्सी डमेलियो २४.१ ५९५.४ सामाजिक सञ्जाल व्यक्तित्व संयुक्त राज्य अमेरिका अमेरिका
१९ @kristenhancher क्रिस्टेन हान्चेर २३.९ १७०९.४ अभिनेत्री र सामाजिक सञ्जाल व्यक्तित्व क्यानडा क्यानडा
२० @jacobsartorius ज्याकोब सार्टोरियस २३.४ १५०५.४ गायक र सामाजिक सञ्जाल व्यक्तित्व संयुक्त राज्य अमेरिका अमेरिका
२१ @stokestwins स्टोर्क्स टुइन्स २३.२ ५७१.१ सामाजिक सञ्जाल व्यक्तित्वहरू संयुक्त राज्य अमेरिका अमेरिका
२२ @livetv म्युजिकल्ली २३.२ ३.० सामाजिक सञ्जाल मञ्च संयुक्त राज्य अमेरिका अमेरिका Yes
२३ @willsmith विल स्मिथ २३.० ११५.१ अभिनेता संयुक्त राज्य अमेरिका अमेरिका
२४ @tiktok_india टिकटक भारत २३.० ३७.५ सामाजिक सञ्जाल मञ्च भारत भारत Yes
२५ @sameeksha_sud समीक्षा सुद २२.७ १०२३.६ अभिनेत्री र सामाजिक सञ्जाल व्यक्तित्व भारत भारत
२६ @dobretwins लुकास र मार्कस २२.७ ६५३.८ सामाजिक सञ्जाल व्यक्तित्वहरू संयुक्त राज्य अमेरिका अमेरिका
२७ @jaydencroes जेडन क्रोइस २२.२ ९७२.३ सामाजिक सञ्जाल व्यक्तित्व अरुबा अरुबा
२८ @itsjojosiwa जोजो सिवा २१.६ ६९७.३ गायक, अभिनेत्री, नर्तक, र सामाजिक सञ्जाल व्यक्तित्व संयुक्त राज्य अमेरिका अमेरिका
२९ @lizzza लिजा कोशी २१.५ २००.३ अभिनेत्री र सामाजिक सञ्जाल व्यक्तित्व संयुक्त राज्य अमेरिका अमेरिका
३० @avneetkaur_13 अभनित कौर २१.२ ५०९.९ सामाजिक सञ्जाल व्यक्तित्व भारत भारत
३१ @jiffpom जिफ पोम २०.९ ५०८.३ सामाजिक सञ्जाल व्यक्तित्व संयुक्त राज्य अमेरिका अमेरिका Yes
३२ @justmaiko माइकल लि २०.३ ५४०.४ सामाजिक सञ्जाल व्यक्तित्व संयुक्त राज्य अमेरिका अमेरिका
३३ @gima_ashi गरिमा चौरासिया २०.२ ५८८.३ सामाजिक सञ्जाल व्यक्तित्व भारत भारत
३४ @cznburak बुराक ओज्देमिर २०.१ ३४६.७ सामाजिक सञ्जाल व्यक्तित्व टर्की तुर्की
३५ @savv.labrant साभानाह लेब्रान्ट २०.० १२८१.१ सामाजिक सञ्जाल व्यक्तित्व संयुक्त राज्य अमेरिका अमेरिका
३६ @lilhuddy चेस हडसन १९.७ १०२८.१ सामाजिक सञ्जाल व्यक्तित्व संयुक्त राज्य अमेरिका अमेरिका
३७ @laurengodwin लरेन गुडविन १९.२ १८०२.२ सामाजिक सञ्जाल व्यक्तित्व संयुक्त राज्य अमेरिका अमेरिका
३८ @avani अभयानी ग्रेस १९.० ११५८.६ सामाजिक सञ्जाल व्यक्तित्व संयुक्त राज्य अमेरिका अमेरिका
३९ @jasonderulo जेसन डेरुलो १९.० २३७.० गायक, गीतकार, र नर्तक संयुक्त राज्य अमेरिका अमेरिका
४० @jasoncoffee जेसन कफी १८.५ ९६५.० सामाजिक सञ्जाल व्यक्तित्व संयुक्त राज्य अमेरिका अमेरिका
४१ @selenagomez सेलेना गोमेज १८.४ ३३.५ गायक, अभिनेत्री, र सामाजिक सञ्जाल व्यक्तित्व संयुक्त राज्य अमेरिका अमेरिका
४२ @piyanka_mongia प्रियङ्का मोङ्गिया १८.२ ३५१.० सामाजिक सञ्जाल व्यक्तित्व भारत भारत
४३ @camerondallas कामेरून डालस १८.१ ३०८.३ अभिनेता र सामाजिक सञ्जाल व्यक्तित्व संयुक्त राज्य अमेरिका अमेरिका
४४ @oye_indori ओइ इन्दुरी १७.८ ५७५.१ सामाजिक सञ्जाल व्यक्तित्व भारत भारत
४५ @daniellecohn डेनियल ओहन १७.६ २०८५.५ गायक, नर्तक, अभिनेत्री, र सामाजिक सञ्जाल व्यक्तित्व संयुक्त राज्य अमेरिका अमेरिका
४६ @cutybeautykhan ब्युटि खान १७.६ ४८०.८ सामाजिक सञ्जाल व्यक्तित्व भारत भारत
४७ @joshrichards जोश रिचर्ड्स १७.४ ९६३.८ सामाजिक सञ्जाल व्यक्तित्व संयुक्त राज्य अमेरिका अमेरिका
४८ @joealbanese जो अल्बानिस १७.४ ६८२.६ सामाजिक सञ्जाल व्यक्तित्व संयुक्त राज्य अमेरिका अमेरिका
४९ @luckydancer5454 लक्की डान्सर १७.२ ७१३.५ सामाजिक सञ्जाल व्यक्तित्व भारत भारत
५० @theshilpashetty शिल्पा शेट्टी १७.२ २१३.४ अभिनेत्री र सामाजिक सञ्जाल व्यक्तित्व भारत भारत
१३ मे २०२० (2020-05-13) अनुसार

शीर्ष खाताहरूको समयरेखा[सम्पादन गर्ने]

लिसा र लिना पहिला टिकटकमा सबैभन्दा धेरै अनुसरण गरिएका व्यक्ति थिए, उनीहरूले मार्च २०१९ मा खाता मेटाउनु अघि उनीहरूका ३२ मिलियन भन्दा बढी अनुयायीहरू रहेका थिए।

यस सूचीले पहिला (आधिकारिक टिकटक खाता बाहेक) सर्वाधिक अनुसरण गरिएका खाताहरूलाई सूचीबद्ध गर्दछ।[३]

लोरेन ग्रे टिकटकमा सर्वाधिक अनुसरण गरिएकी व्यक्ति थिइन् जसमा उनको ४ करोड अनुयायीहरू रहेका थिए भने २५ मार्च २०२० मा, उनलाई चार्ली ड आमिलियोले उछिनेकी थिइन्।[९] लोरेन ग्रेको खाता टिकटकमा ४ करोड अनुयायी पार गर्ने पहिलो हो।

यसभन्दा अघि, सबैभन्दा अनुसरण गरिएका व्यक्तिगत खाता जर्मनीका लिसा र लिनाको रहेको थियो। उनीहरूका ३२.७ मिलियन भन्दा बढी अनुयायीहरू रहेका थिए।[१०][११] मार्च २०१९ मा उनीहरूले गोपनीयताको चिन्ता र मञ्चमा उनीहरूको चासो गुमेको बताउँदै उनीहरूले आफ्नो खाता मेटाएका थिए।[१२][१३][१४][१५][१६] उनीहरूले ७ मे १०२० मा, सोही नाम राखेर पुनः खाता खोलेका थिए।

प्रयोगकर्ता नाम मालिक समयरेखा उछिनिएको मिति
(मिलियन)
देश स्रोत
@babyariel बेबि एरियल ?–२७ अप्रिल, २०१७ १८.८ Flag of the United States.svg अमेरिका [१७][१८]
@lisaandlena लिसा र लिना २७ अप्रिल २०२७–३१ मार्च २०१९ ३२.७ Flag of Germany.svg जर्मनी
@lorengray लोरेन ग्रे ३१ मार्च २०१९–२५ मार्च २०२० ४१.३ Flag of the United States.svg अमेरिका
@charlidamelio चार्ली डि आमिलियो २५ मार्च, सन् २०२०–हाल Flag of the United States.svg अमेरिका

शीर्ष डोउयिन खाताहरू[सम्पादन गर्ने]

यस सूचीमा टिकटकको चिनियाँ संस्करण वा डोउयिनका शीर्ष १० खाताहरू समावेश छ। टिकटक प्रतिबन्ध भएका कारण चीनमा बाइटडान्सकै डोउयिन सञ्चालित अवस्थामा रहेको छ। [१९]

शीर्ष डोउयिन खाताहरू
क्र.सं प्रयोगकर्ता नाम अनुयायीहरू
(मिलियनमा)
देश
1 दिलरबा दिलमुरत (دىلرەبا دىلمۇرات‎) @274110380 ५४.४ Flag of the People's Republic of China.svg चीन
2 छेन हे (陈赫) @191433445 ५४.० Flag of the People's Republic of China.svg चीन
3 लिउ एरदु (会说话的刘二豆) @erdou ४६.२ Flag of the People's Republic of China.svg चीन
4 यि छान (一禅小和尚) @yichan6666 ४३.६ Flag of the People's Republic of China.svg चीन
5 एन्जेला बेबी @228.228 ३९.६ Flag of Hong Kong.svg हङकङ
6 छेन छिङ @cxldb001 ३६.२ Flag of the People's Republic of China.svg चीन
7 मोडर्न ब्रदर्श (摩登兄弟) @MD4528 35)३५.६ Flag of the People's Republic of China.svg चीन
8 हे जियोङ @he.jiong ३४.८ Flag of the People's Republic of China.svg चीन
9 एम ब्रदर्श (M哥) @185625797 ३३.३ Flag of the People's Republic of China.svg चीन
10 फेङ तिमो (冯提莫) @Fengtimo1219 ३१.४ Flag of the People's Republic of China.svg चीन
२१ मे २०१९ (2019-05-21) अनुसार

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "टिकटकमा चार्ली डि आमिलियो"टिकटक (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०२०-०३-२५ 
  2. "वरियता"टिकरेङ्क। मार्च ११, २०२०। सङ्ग्रह मिति मार्च ११, २०२० 
  3. ३.० ३.१ "सर्वाधिक लोकप्रिय टिकटक खाताहरू"मिडियाकिक्स। १५ फेब्रुअरी २०१९। सङ्ग्रह मिति ३१ मे २०१९ 
  4. "सर्वाधिक लोकप्रिय टिकटक खाताहरू"नियो रिच। १९ डिसेम्बर २०१८। सङ्ग्रह मिति ३१ मे २०१९ 
  5. "शीर्ष १० चर्चित र प्रख्यात टिकटक प्रयोगकर्ताहरू"टेक जङ्की। २९ अप्रिल २०१९। सङ्ग्रह मिति ३१ मे २०१९ 
  6. "सर्वाधिक लोकप्रिय टिकटक खाताहरू"रेङ्कर। सङ्ग्रह मिति ३१ मे २०१९ 
  7. "शीर्ष १०० टिकटक खाताहरू"टिटिमेट्रिक। सङ्ग्रह मिति ३० अक्टोबर २०१९ 
  8. ८.० ८.१ "शीर्ष ५० सर्वाधिक अनुसरण गरिएका टिकटक खाताहरू (अनुयायी सङ्ख्याका आधारमा)"सोसल ब्लेड। सङ्ग्रह मिति २९ अप्रिल २०२० 
  9. "Charli D'Amelio Becomes the Most Followed TikTok Star"Entertainment Tonight (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०२०-०३-२५ 
  10. Paez, Danny। "Many of TikTok's Biggest Influencers All Seem to Share One Common Talent"Inverse। सङ्ग्रह मिति ३१ मे २०१९ 
  11. "लिसा र लिना – द सर्टि अवार्ड"सर्टि अवार्ड। सङ्ग्रह मिति ३१ मे २०१९ 
  12. "20 minutes – Lisa and Lena delete their Tiktok account"हालिद। सङ्ग्रह मिति ३१ मे २०१९ 
  13. "Influencer twins Lisa and Lena delete Tik Tok account"। सङ्ग्रह मिति ३१ मे २०१९ 
  14. "TikTok: Will the network lose its young users without Lisa and Lena? | tellerreport.com"www.tellerreport.com। सङ्ग्रह मिति ३१ मे २०१९ 
  15. "Lisa & Lena löschen TikTok-Account: Wie sicher ist die App?"Bravo.de (जर्मनेली भाषा)। सङ्ग्रह मिति ३१ मे २०१९ 
  16. "Lena en Lisa stoppen met TikTok"jeugdjournaal (नेदरल्यान्डेली भाषा)। सङ्ग्रह मिति ३१ मे २०१९ 
  17. "Bye Baby Ariel! Lisa & Lena sind Nummer 1 bei Musical.ly"। अप्रिल २७, २०१७। सङ्ग्रह मिति मार्च ३१, २०२० 
  18. विस, जिओफ (जुलाई ३, २०१७)। "Lisa And Lena, Who Supplanted Baby Ariel As Musical.ly's Top Account, Will Tour The U.K."ट्युबफिल्टर। सङ्ग्रह मिति मार्च ३१, २०२० 
  19. "2019年抖音粉丝最多的明星是谁-抖音网红人气排名2019最新_9号资讯"9ht.com। सङ्ग्रह मिति २०१९-०५-१९