सामग्रीमा जानुहोस्

सर्वाधिक अनुसरण गरिएका फेसबुक पृष्ठहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फेसबुकको आफ्नै पृष्ठ सबैभन्दा धेरै अनुयायीहरू भएको खाता हो जसको १८.८ करोड भन्दा बढी अनुयायीहरू छन्।
सर्वाधिक अनुयायीहरू भएको प्रयोगकर्ता क्रिस्टियानो रोनाल्डो हुन् जसको १७ करोड भन्दा बढी अनुयायीहरू छन्।
सकिरा १२.३ करोड भन्दा बढी अनुयायीहरू सहित सर्वाधिक पछ्याइएकी महिला व्यक्तित्व हुन्।

यस लेखमा सामाजिक सञ्जाल सेवा फेसबुकमा सबैभन्दा धेरै अनुयायीहरू भएका शीर्ष ५० खाताहरूको सूची समावेश गरिएको छ। मार्च २०२४ सम्ममा, सबैभन्दा धेरै अनुसरण गरिएको पृष्ठ फेसबुकको आधिकारिक अनुप्रयोगको पृष्ठ हो जसको पृष्ठ १८.८ करोड भन्दा बढी अनुयायीहरू छन्।[][] सन् २०२४ को मार्च सम्ममा १७ करोड भन्दा बढी अनुयायी भएका पोर्तुगाली फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै अनुयायीहरू छन्।[][][][][]

सर्वाधिक अनुसरण गरिएका फेसबुक पृष्ठहरू

[सम्पादन गर्नुहोस्]
क्रम पृष्ठको नाम अनुयायीहरू
(करोड)
विवरण देश
फेसबुक १८.८[] सामाजिक सञ्जाल सेवा  अमेरिका
क्रिस्टियानो रोनाल्डो १७.०[] फुटबल खेलाडी पोर्तगाल पोर्चुगल
सामसङ १६.२[१०] उत्पादन र सेवाहरू  दक्षिण कोरिया
मिस्टर बिन १४.०[११] काल्पनिक पात्र  संयुक्त अधिराज्य
पाइभ मिनेट क्राफ्ट १२.६[१२] इन्टरनेट मिडिया  साइप्रस
सकिरा १२.३[१३] गायिका  कोलम्बिया
सिजिटिएन १२.१[१४] राज्यको समाचार संस्था  चीन
रियल म्याड्रिड १२.१[१५] फुटबल क्लब  स्पेन
लियोनेल मेसी ११.७[१६] फुटबल खेलाडी  अर्जेन्टिना
१० विल स्मिथ ११.५[१७] अभिनेता  अमेरिका
११ फुटबल क्लब बार्सिलोना ११.५[१८] फुटबल क्लब  स्पेन
१२ चाइना डेली ११.१[१९] राज्यको समाचार संस्था  चीन
१३ कोकाकोला १०.९[२०] उत्पादन र सेवा  अमेरिका
१४ युट्युब १०.८[२१] उत्पादन र सेवा  अमेरिका
१५ भेन डिजेल १०.५[२२] अभिनेता  अमेरिका
१६ टेस्टी १०.४[२३] इन्टरनेट मिडिया  अमेरिका
१७ रियाना १०.४[२४] गायिका  बार्बाडोस
१८ सिनहुवा न्युज एजेन्सी ९.७[२५] सरकारी समाचार संस्था  चीन
१९ एनिनेम ९.४[२६] गायक  अमेरिका
२० नेटफ्लिक्स ९.४[२७] मागमा भिडियो सेवा  अमेरिका
२१ नेयमार ९.१[२८] फुटबल खेलाडी  ब्राजिल
२२ जस्टिन बिबर ९.०[२९] गायक  क्यानडा
२३ सेलिना गोमेज ८.८[३०] गायिका  अमेरिका
२४ युएफा च्याम्पियन्स लिग ८.७[३१] युरोपेली क्लब फुटबल प्रतियोगिता Europe युरोप
२५ पिपुल्स डेली ८.५[३२] सरकारी संस्था  चीन
२६ ला लिगा ८.४[३३] स्पेनी क्लब फुटबल लिग  स्पेन
२७ म्यानचेस्टर युनाइटेड ८.४[३४] फुटबल क्लब  संयुक्त अधिराज्य
२८ म्यक डोनल्ड्स ८.२[३५] उत्पादन र सेवाहरू  अमेरिका
२९ डब्ल्युडब्ल्युई ८.१[३६] कुस्ती प्रवर्धक  अमेरिका
३० टेलर स्विफ्ट ८.०[३७] गायिका  अमेरिका
३१ मेटा ७.८[३८] उत्पादन र सेवाहरू  अमेरिका
३२ ग्लोबल टाइम्स ७.७[३९] राज्यको संस्था  चीन
३३ जेसन स्टेथम ७.४[४०] अभिनेता  संयुक्त अधिराज्य
३४ ब्लुजम ७.३[४१] इन्टरनेट मिडिया  अमेरिका
३५ केइटी पेरी ७.१[४२] गायिका  अमेरिका
३६ ज्याकी च्यान ७.१[४३] अभिनेता  हङकङ
३७ एडेल ७.०[४४] गायिका  संयुक्त अधिराज्य
३८ माइकल ज्याकसन ७.०[४५] गायक  अमेरिका
३९ ह्यारी पोर्टर ६.९[४६] चलचित्र शृङ्खला  संयुक्त अधिराज्य
४० नेसनल जियोग्राफिक ६.९[४७] टेलिभिजन सञ्जाल  अमेरिका
४१ इन्स्टाग्राम ६.८[४८] सामाजिक सञ्जाल सेवा  अमेरिका
४२ बब मार्ली ६.७[४९] गायक  जमैका
४३ क्यान्डी क्रि सागा ६.६[५०] गेम  स्विडेन
४४ टि सिरिज ६.५[५१] रेकर्ड लेबल  भारत
४५ द रक ६.५[५२] अभिनेता र कुस्ती खेलाडी  अमेरिका
४६ जेनिफर लोपेज ६.२[५३] गायिका  अमेरिका
४७ बीबीसी समाचार ६.१[५४] प्रसारण मिडिया  संयुक्त अधिराज्य
४८ क्रिमिनल केस ६.०[५५] क्रिमिनल केस  फ्रान्स
४९ ब्रुनो मार्स ५.९[५६] गायक  अमेरिका
५० हुवावे ५.९[५७] उत्पादन र सेवाहरू  चीन

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Busari, Stephanie (जुलाई ७, २००९), "Michael Jackson is Facebook's most popular", London: CNN, मूलबाट जनवरी १२, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ३, २०१८  वेब्याक मेसिन अभिलेखिकरण जनवरी १२, २०२० मिति
  2. Heussner, Ki Mae (जुलाई ६, २०१०), "Top 10 Most Popular Celebs on Facebook", ABC News, मूलबाट अगस्ट ३, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ३, २०१८ 
  3. "Ronaldo has most Facebook likes after going ahead of Shakira", BBC, मार्च १४, २०१५, मूलबाट जुन १७, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ३, २०१८ 
  4. "Taylor Swift – The most-liked accounts on Facebook", The Telegraph, मार्च १६, २०१५, मूलबाट जुन १७, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २, २०१८ 
  5. Srivastava, Sankalp (नोभेम्बर १०, २०१५), "Cristiano Ronaldo now holds Guinness World Record for 'Most Liked person on Facebook'", Sportskeeda, मूलबाट अगस्ट ३, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ३, २०१८ 
  6. Giuliano, Karissa (जुन १२, २०१५), "The 10 most popular celebrities on Facebook", CNBC, मूलबाट अगस्ट ३, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ३, २०१८ 
  7. Boren, Cindy (मार्च १६, २०१५), "Sorry, Shakira, Cristiano Ronaldo is the most liked person on Facebook", The Washington Post, मूलबाट जुन १७, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ३, २०१८ 
  8. "Facebook app", फेसबुक, मूलबाट जुलाई ३१, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  9. "Cristiano Ronaldo", फेसबुक, मूलबाट जुलाई २८, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  10. "Samsung", फेसबुक, मूलबाट जुलाई २३, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  11. "Mr Bean", फेसबुक, मूलबाट जुलाई ३०, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  12. "5-Minute Crafts", www.facebook.com (अङ्ग्रेजीमा), मूलबाट मार्च ६, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  13. "Shakira", फेसबुक, मूलबाट मे १९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  14. "CGTN", फेसबुक, मूलबाट जुलाई ३१, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  15. "Real Madrid C.F.", फेसबुक, मूलबाट मे १९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  16. "Leo Messi", www.facebook.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच सेप्टेम्बर २०, २०२४ 
  17. "Will Smith", Facebook (अङ्ग्रेजीमा), मूलबाट जुन २१, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०९-२० 
  18. "FC Barcelona", फेसबुक, मूलबाट मे १९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  19. "चीन Daily", फेसबुक, मूलबाट अगस्ट ४, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  20. "Coca-Cola", फेसबुक, मूलबाट फेब्रुअरी १०, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  21. "YouTube", फेसबुक, मूलबाट जुलाई २५, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  22. "Vin Diesel", फेसबुक, मूलबाट अगस्ट १, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  23. "Tasty", फेसबुक, मूलबाट मे १९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  24. "Rihanna", फेसबुक, मूलबाट मे १९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  25. "चीन Xinhua News", फेसबुक, मूलबाट जुलाई ५, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  26. "Eminem", फेसबुक, मूलबाट मे १९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  27. "Netflix", फेसबुक, मूलबाट जुन १५, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  28. "Neymar Jr.", फेसबुक, मूलबाट अप्रिल ३०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  29. "Justin Bieber", फेसबुक, मूलबाट मे १९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  30. "Selena Gomez", www.facebook.com (अङ्ग्रेजीमा), मूलबाट जुन ६, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  31. "UEFA Champions League", फेसबुक, मूलबाट जुन २७, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  32. "People's Daily, चीन", फेसबुक, मूलबाट जुलाई १७, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  33. "LaLiga", फेसबुक, मूलबाट डिसेम्बर ३, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  34. "Manchester United", फेसबुक, मूलबाट मे १९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  35. "McDonald's", फेसबुक, मूलबाट जुलाई ६, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  36. "WWE", फेसबुक, मूलबाट जुन १०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  37. "Taylor Swift", फेसबुक, मूलबाट जुलाई ३०, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  38. "Meta", www.facebook.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०२ 
  39. "Global Times", फेसबुक, मूलबाट फेब्रुअरी १०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  40. "Jason Statham", फेसबुक, मूलबाट मे २४, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  41. "Blossom", फेसबुक, मूलबाट फेब्रुअरी १३, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  42. "Katy Perry", फेसबुक, मूलबाट जुन ३, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  43. "成龍 Jackie Chan", फेसबुक, मूलबाट मे १, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  44. "Adele", फेसबुक, मूलबाट मे १४, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  45. "Michael Jackson", फेसबुक, मूलबाट मे १९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  46. "Harry Potter", फेसबुक, मूलबाट जुन ११, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  47. "National Geographic TV", फेसबुक, मूलबाट फेब्रुअरी १३, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  48. "Instagram", फेसबुक, मूलबाट जुन १४, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  49. "Bob Marley", फेसबुक, मूलबाट मे २७, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  50. "Candy Crush Saga", फेसबुक, मूलबाट मे १९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  51. "T-Series", www.facebook.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०२ 
  52. "Dwayne The Rock Johnson", फेसबुक, मूलबाट अप्रिल २०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  53. "Jennifer Lopez", फेसबुक, मूलबाट अप्रिल ३०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  54. "BBC News", फेसबुक, मूलबाट मे १७, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  55. "Criminal Case", फेसबुक, मूलबाट अप्रिल २१, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  56. "Bruno Mars", फेसबुक, मूलबाट फेब्रुअरी १४, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१ 
  57. "Huawei Mobile", फेसबुक, मूलबाट डिसेम्बर २४, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १०, २०२१