सर्वोदय उच्च माध्यमिक विद्यालय सिसहनिया

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

दाङ जिल्लाका विद्यालयहरू मध्ये सर्वोदय उ.मा.वि. सिसहनिया पनि एक हो । यो विद्यालय देउखुरी उपत्यकाको सिसहनिया गा.वि.स अन्तर्गत वडा नं.५ सिसहनिया बजारमा रहेको छ । यो सामुदायिक विद्यालय हो। यहाँ १२ कक्षा सम्म पढाइ हुन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]