सलमान अल-फ्राज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सलमान मोहम्मद अल-फराज (अरबी: सलमान محمد अल्फ्राज; १ अगस्त १९८८ मा जन्मेका) एक साउदी अरबी पेशेवर फुटबल खेलाडी हुन् । सलमान अल-हिलालसाउदी अरब राष्ट्रिय फुटबल टिमको लागि मिडफिल्डरको रूपमा खेल्ने गर्दछन् ।

सलमान अल-फ्राज
Salman Al-Faraj 2018.jpg
व्यक्तिगत विवरण
पुरा नाम सलमान महम्मद अल-फ्राज
जन्म मिति (१९८९-०८-०१) १ अगस्ट १९८९ (उमेर ३०)
जन्म स्थान मदिना, साउदी अरब
उचाई १.७९ मी[१]
खेल्ने स्थान रक्षापंक्ति
क्लबको विवरण
हालको क्लब अल-हिलाल
नम्बर
युवा क्लब
२००४–२००८ अल-हिलाल
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००८– अल-हिलाल १४२ (१३)
राष्ट्रिय टिम
२०११–२०१२ साउदी यु२३ (१)
२०१२– साउदी अरब ४२ (४)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १८:०४, ५ जुन २०१८(युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १८:००, २५ जुन २०१८(युटिसी)

अन्तर्राष्ट्रिय कार्यकाल[सम्पादन गर्ने]

सलमानले पहिलो राष्ट्रिय खेल सन् २०१२ अक्टोबर १४ सऊदी अरबको अल हसा, प्रिन्स अब्दुल बिन जलावी स्टेडियममा कंगोको बिरुद्ध खेलेका थिय। त्यस प्रतियोगितामा अरबे कंगोलाई ३-२ गोल अन्तरले हराएको थियो।सलमानको पहिलो गोल सन् २०१५ सेप्टेम्बर ३ मा टिमोर-लेस्टेको विरुद्धमा थियो । २०१८ फिफा विश्वकप छनोटको दोस्रो क्वाटरफाइनल खेल जुन किंग अब्दुल स्पोर्ट्स सिटीमा भएको खेलमा साउदी अरबले ७-० को फराकिलो अन्तरले जित्यो ।

२०१८ फिफा विश्वकप सलमानले पेनाल्टी द्वरा उनको पहिलो विश्वकप गोल गरेर खेललाई बराबरमा ल्यायका थिय र त्यसपछि अरबले २-१ गोल अन्तरले ईजिप्टलाइ समूह चरणबाट बाहिराउन सफल भएका थिए ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "2018 FIFA World Cup Russia – List of Players" (PDF), FIFA.com, Fédération Internationale de Football Association, ४ जुन २०१८, अन्तिम पहुँच १० जुन २०१८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]