सलमान बिन इब्राहिम अल खलिफा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सेख सलमान बिन इब्राहिम अल खलिफा
سلمان بن ابراهيم آل خليفة
Salman Al-Khalifa.jpg
अल-खलिफा तेहरानमा
फिफाका उपाध्यक्ष
पद बहाली
८ अप्रिल २०१८
अग्रजडेभिड चुङ
एएफसीका अध्यक्ष
पद बहाली
२ मे २०१३
अग्रजZhang Jilong
बहराइन फुटबल संघका अध्यक्ष
कार्यकाल
२ अक्टोबर २००२ – १ मे २०१३
अग्रजअब्दुल राहमन सायर
उतराधिकारीशेख अलि बिन खलिफा अल खलिफा
व्यक्तिगत विवरण
जन्मसलमान बिन इब्राहिम अल खलिफा
(१९६५-११-०२) २ नोभेम्बर १९६५ (उमेर ५४)
रिफा, बहराइन
राष्ट्रियताबहराइन बहराइनी
जीवन साथी(हरू)शेइखा नादा (बिबाह. १९९३)
सन्तान(हरू)
नातेदारअब्रहिम अल खलिफा (बुवा)
अल्मा माटरबहराइनको विश्वबिद्यालय
पेशाफुटबल प्रसासक

सेख सलमान बिन इब्राहिम अल खलिफा (अरबी: سلمان بن ابراهيم آل خليفة; (जन्म २ नोभेम्बर १९६५) २ मे २०१३ देखि एसियाली फुटबल महासंघका अध्यक्ष हुन् । एएफसी को अध्यक्ष को रूपमा निर्वाचित हुनु भन्दा पहिले उनी बहराइन फुटबल संघका अध्यक्ष थिए ।[१] ऊनी फिफा परिषद्का सदस्य तथा फिफा विकास समितिका अध्यक्ष पनि हुन् ।

ब्याक्तिगत जिवनी[सम्पादन गर्ने]

उनका तीनजना सन्तान छन्, दुई छोरीहरू, १९८६ मा जन्मिएकी शेखा लातिफा र १९९८ मा जन्मिएकी शेखा आइसा र २००१ मा जन्मेका छोरा शेख इस ।[२]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1.   Posted on » Monday, May 04, 2009 (२००९-०५-०४), "Sports News » 'I don't want to be AFC head'", Gulf Daily News, अन्तिम पहुँच २०१७-०७-०८ 
  2. "Pressure Builds On Sheikh Salman to Respond to Human Rights Allegations", द हफिङटन पोस्ट, अन्तिम पहुँच २०१६-०२-२९ 

बाह्य कडीहरु[सम्पादन गर्ने]