सहारा क्लब पोखरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सहारा क्लबबाट अनुप्रेषित)

साहारा क्लब पोखरा एक नेपाली तथा पोखरेली फुटबल क्लब हो। जुन पोखरा सहरमा अवस्थित रहेको छ। यो क्लब आहा! रारा गोल्डकप प्रतियोगिताको प्रमुख आयोजना समेत हो।जसको सहारा एकेडेमी पनि रहेको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

समाज सेवा[सम्पादन गर्नुहोस्]

सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा हाल १४ जिल्लाका २४ बालकहरु आश्रित छन् । क्लबले अनाथ तथा असाहय बालबकहरुलाई पालनपोषणका साथमा फुटबल समेत सिकाउँदै आइरहेको छ ।

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

स्मरणीय खेलाडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]