सहारा मरुभूमि
(सहारा मरुभूमी बाट पठाईएको)
Jump to navigation
Jump to search
निर्देशाङ्कहरू: २०°३७′५८″N ११°१२′२२″E / २०.६३२७८४°N ११.२०६०५५°E
सहारा मरुभूमी (الصحراء الكبرى) | |
मरुभूमि | |
नासाले भूउपग्रहबाट लिएको सहारा मरुभूमीको तस्विर
| |
देश | ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() |
---|---|
अग्लो स्थान | Emi Koussi ११,२०४ फिट (३,४१५ मी) |
- निर्देशांक | १९°४७′३६″उ॰ १८°३३′६″पू॰ / १९.७९३३३°N १८.५५१६७°E |
होचो स्थान | Qattara Depression −४३६ फिट (−१३३ मी) |
- निर्देशांक | ३०°०′०″उ॰ २७°५′०″पू॰ / ३०.०००००°N २७.०८३३३°E |
लम्बाई | ४,८०० किमी (२,९८३ मी), E/W |
चौडाई | १,८०० किमी (१,११८ मी), N/S |
क्षेत्रफल | ९,४००,००० किमी२ (३,६२९,३६० वर्ग मिटर) |
प्रकार | मरुभूमि |
सहारा मरुभूमी विश्वमा अन्टार्क्टिका र आर्कटिक पछिको तेस्रो ठूलो मरुस्थल हो तथा सबै भन्दा ठुलो सुख्खा मरुभूमि हो । यसको क्षेत्रफल ९,४००,००० वर्ग किलोमिटर छ । यसले उत्तर अफ्रिकाको अत्यधिक भाग ओगटेको छ । सहारा नाम मरुभूमिको लागि अरबी शब्द सहरा (صحراء)बाट राखिएको हो, जसको अर्थ हो मरुभूमि।[१][२]
चित्रहरु[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "सहारा" ओनलाईन एटायमोलोजी शब्दकोष डगलस हार्पर, इतिहासवेत्ता, अभिगमन मिति:२५ जून, २००७
- ↑ अंग्रेज़ी-अरबी ओनलाईन शब्दकोष
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा सहारा मरुभूमि सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |