सहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको मुख्य भवन

सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र नेपालको एकमात्र सरकारी मुटुरोग अस्पताल हो।[१] यसले छोटै अवधीमा प्रशिद्धी कमाएको छ। बाँसवारी छाला जुत्ता कारखाना रहेको स्थानमा सो कारखानाको निजीकरण पछि गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र बनाइएको थियो यो अस्पताल सस्तो उपचारका लागि चर्चित हुनुका साथै नेपालका साथै थोरै स्वनिर्भर सरकारी अस्पताल मध्य एक भएको छ। यसको नाम नेपालका सहिद गङ्गालाल श्रेष्ठको नामबाट राखिएको थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Why was he at Gangalal heart centre? - Detail News", The Himalayan Times, २०११-०३-२९, अन्तिम पहुँच २०१३-११-१८  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-२० मिति
  2. "Sahid Gangalal National Heart Center | Boss Nepal", मूलबाट १९ अक्टोबर २०१३-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण १० जुन २०१५ मिति