सामग्रीमा जानुहोस्

साँगुरीगढी गाउँपालिका

निर्देशाङ्कहरू: २७°०७′N ८७°१९′E / 27.11°N 87.31°E / 27.11; 87.31
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साँगुरीगढी गाउँपालिका
साँगुरीगढी गाउँपालिका मा पर्दछ कोशी प्रदेश
साँगुरीगढी गाउँपालिका
कोशी प्रदेशको नक्सामा साँगुरीगढी गाउँपालिकाको अवस्थिति
साँगुरीगढी गाउँपालिका मा पर्दछ नेपाल
साँगुरीगढी गाउँपालिका
साँगुरीगढी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°०७′N ८७°१९′E / 27.11°N 87.31°E / 27.11; 87.31
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाधनकुटा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षजीतेन्द्र राई (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षमुना राई (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१६६.४४ किमी (६४.२६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,५६१
 • घनत्व१२०/किमी (३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२६
केन्द्रसाविक भेडेटार गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

साँगुरीगढी गाउँपालिका धनकुटा जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका बुढी मोरङ, खुवाफोक, फक्सिब, डाँडाबजार, भेडेटार, महाभारतआहाले गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार साँगुरीगढी गाउँपालिकाको कुल जनसङ्ख्या १९,५६१ रहेको छ भने यहाँ ५,००५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]