साँगुरीगढी गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
साँगुरीगढी
Sangurigadhi
—  गाउँपालिका  —
साँगुरीगढी Nepal-এ অবস্থিত
साँगुरीगढी
साँगुरीगढी
नेपालको नक्शामा साँगुरीगढी गाउँपालिका
निर्देशाङ्क (भेडेटार): २६°५१′३२″उत्तर ८७°१९′१३″पूर्व / २६.८५८८८९° उत्तर ८७.३२०२७८° पूर्व / 26.858889; 87.320278निर्देशाङ्क: २६°५१′३२″उत्तर ८७°१९′१३″पूर्व / २६.८५८८८९° उत्तर ८७.३२०२७८° पूर्व / 26.858889; 87.320278
देश  नेपाल
प्रदेश प्रदेश नं. १
जिल्ला धनकुटा जिल्ला
स्थापना २७ फाल्गुण २०७३
सरकार[१]
 - प्रकार स्थानीय सरकार
 - अङ्ग गाउँ कार्यपालिका
 - अध्यक्ष कुमारजंग याख्खा (एमाले)
 - उपाध्यक्ष विन्द्र राई (एमाले)
 - कार्यकारी गुण राज भट्टराई
क्षेत्रफल
 - जम्मा १६६.४४ किमी (६४.३ वर्ग मी)
जनसङ्ख्या (२०७३)
 - जम्मा २१,५३६
 जनघनत्व १२९.४/किमी (३३५.१/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-४४
केन्द्र साविकको भेडेटारको कार्यालय
वेबसाइट sangurigadhimun.gov.np

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा धनकुटा जिल्लामा साविकका बुढी मोरङ, खुवाफोक, फाक्सिव, डाँडाबजार, महाभारत, भेडेटार, र आहाले गाउँ विकास समितिहरूलाई समेटेर साँगुरीगढी गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकालाई १० वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २१,५३६ रहेको छ । यसको क्षेत्रफल १६६.४४ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको भेडेटारको कार्यालयमा राखिएको छ ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "कर्मचारी विवरण", साँगुरीगढी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच ३० डिसेम्बर २०१७ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]