सामग्रीमा जानुहोस्

सांस्कृतिक विविधता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सांस्कृतिक विविधता भन्नाले विभिन्न वा फरक–फरक संस्कृतिहरूको उपस्थिति र गुणलाई जनाउँछ, जुन एकल संस्कृतिवादको विपरीत हुन्छ। यसको अर्थ विभिन्न सन्दर्भअनुसार फरक–फरक हुन्छ।कहिलेकाहीँ यसले संग्रहालयमा देखाइने कलाकृतिहरू वा अनलाइन उपलब्ध मनोरञ्जन सामग्रीजस्ता सांस्कृतिक उत्पादनहरू लाई जनाउँछ भने, कहिलेकाहीँ कुनै विशिष्ट क्षेत्र वा सम्पूर्ण विश्वमा पाइने मानव संस्कृतिहरू वा परम्पराहरूको विविधतालाई जनाउँछ। यसबाहेक, सांस्कृतिक विविधता भन्नाले कुनै संस्थान वा समाजमा फरक–फरक सांस्कृतिक दृष्टिकोणहरूलाई समेट्ने अभ्यासलाई पनि जनाउन सक्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]