साइनो (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
साइनो
साइनो चलचित्रको पोष्टर
निर्देशकउगेन छोपेल
निर्माताट्रिपल जेम्स सिनेमा
सङ्गीतकाररञ्जित गजमेर
देशनेपाल
भाषानेपाली

साइनो (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । यो चलचित्रका मुख्य पात्रका रुपमा भुवन केसी लगाएतका कलाकारहरू रहेका छन् ।

पात्रहरू[सम्पादन गर्ने]

  • भुवन केसी,
  • अर्जुन जंग शाही
  • कृष्ण मानन्धर
  • गौरी मल्ल
  • शान्ति मास्के,
  • कृष्टि मैनाली

संगीतहरू[सम्पादन गर्ने]

क्रस गीतको बोल संगीत स्वर
१. आमैले भन्थे धाराको पानी[१] रनजीत गजमेर उदीत नारायण झा, मुरलीधर, कुमार कान्छा
२. सुन कथा एउटा गीत[२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. "आमैले भन्थे धाराको पानी", www.majheri.com, अन्तिम पहुँच Wed, ०१/१९/२०११ - १८:१७ 
  2. "आमैले भन्थे धाराको पानी", majheri.com, अन्तिम पहुँच Wed, ०१/१९/२०११ - १८:०२