साइनो (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साइनो
साइनो चलचित्रको पोष्टर
निर्देशकउगेन छोपेल
निर्माताट्रिपल जेम्स सिनेमा
सङ्गीतरञ्जित गजमेर
देशनेपाल
भाषानेपाली

साइनो (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । यो चलचित्रका मुख्य पात्रका रूपमा भुवन केसी लगाएतका कलाकारहरू रहेका छन् ।

पात्रहरू[सम्पादन गर्नुहोस्]

  • भुवन केसी,
  • अर्जुन जंग शाही
  • कृष्ण मानन्धर
  • गौरी मल्ल
  • शान्ति मास्के,
  • कृष्टि मैनाली

संगीतहरू[सम्पादन गर्नुहोस्]

क्रस गीतको बोल संगीत स्वर
१. आमैले भन्थे धाराको पानी[१] रनजीत गजमेर उदीत नारायण झा, मुरलीधर, कुमार कान्छा
२. सुन कथा एउटा गीत[२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "आमैले भन्थे धाराको पानी", www.majheri.com, अन्तिम पहुँच Wed, ०१/१९/२०११ - १८:१७ 
  2. "आमैले भन्थे धाराको पानी", majheri.com, अन्तिम पहुँच Wed, ०१/१९/२०११ - १८:०२