साई कृष्ण मेडीकल कलेज,राजविराज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साई कृष्ण मेडिकल कलेज राजविराजमा छ। यस आस्पताल मा ३०० वटा बेडहरू छन् र यस कलेजले सगरमाथा अञ्चल अस्पतालका बिरामीहरूलाई पनि हेर्ने गर्छ । यस कलेजमा बिद्यार्थीहरूलाई पनि पढाउने गर्छन् र राजविराजमा यो अस्पताल नामी अस्पताल छ। यो अस्पताल राजविराज को तेत्री गाछी र भालुवाही पूल को बिच मा पर्छ ।