साओ टोमे र प्रिन्सिपे राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि साओ टोमे र प्रिन्सिपे हेर्नुहोस ।
साओ टोमे र प्रिन्सिपे
उपनाम(हरू)Seleção dos Falcões e Papagaios
(The Falcons and True Parrots Team)
सङ्गठनसाओ टोमे र प्रिन्सिपे फुटबल संघ
सब-कन्फेडेरेसनमध्य अफ्रिकी फुटबल संघ (मध्य अफ्रिका)
कन्फेडेरेसनसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकGustave Clément Nyoumba
कप्तानLuís Leal
गृह रङ्गशालाEstádio Nacional 12 de Julho
फिफा कोडSTP
फिफा बरियता क्रम१८७ Decrease(२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम११५ (मार्च २०१२)
फिफा निम्न बरियता क्रम२०० (सेप्टेम्बर – अक्टोबर २००७)
इएलओ बरियता क्रम१७७ Increase(२० सेप्टेम्बर २०१८)
इएलओ उच्च बरियता क्रम१६६ (जून १९७६)
इएलओ निम्न बरियता क्रम१९४ (अगस्ट १९९८)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 गाबोन ६–१ साओ टोमे र प्रिन्सिपे 
(गाबोन; २ मे १९७६)
ठु्लो विजय
 साओ टोमे र प्रिन्सिपे २–० इक्वेटोरियल गिनी 
(लिब्रेभिल, गाबोन; १४ नोभेम्बर १९९९)
 साओ टोमे र प्रिन्सिपे २–० सेरा लियोन 
(साओ टोमे, साओ टोमे र प्रिन्सिपे; ८ अप्रिल २०००)
ठूलो हार
गणतन्त्र कङ्गो कङ्गो ११–० साओ टोमे र प्रिन्सिपे 
(गाबोन; ७ जुलाई १९६७)

साओ टोमे र प्रिन्सिपे राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा साओ टोमे र प्रिन्सिपेको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो साओ टोमे र प्रिन्सिपेमा फुटबलको लागि शासकीय निकाय साओ टोमे र प्रिन्सिपे फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल संघको सदस्य राष्ट्र हो ।

खेलेका खेलहरूका विवरणहरू[सम्पादन गर्ने]

विश्वकप विवरण[सम्पादन गर्ने]

फिफा विश्वकप रेकर्ड्स फिफा विश्वकप छनोट खेल
बर्ष चरण स्थान खेलिएका खेलहरू जित बराबर* हार का लगि का विरुद्धमा खेलिएका खेलहरू जित बराबर हार का लागि का विरुद्धमा
उरुग्वे १९३० देखि इटाली १९९० प्रवेश हुन असफल प्रवेश हुन असफल
संयुक्त राज्य अमेरिका १९९४ निकालियो निकालियो
फ्रान्स १९९८ प्रवेश हुन असफल प्रवेश हुन असफल
दक्षिण कोरिया जापान २००२ छनोट हुन असफल
जर्मनी २००६
दक्षिण अफ्रिका २०१० निकालियो निकालियो
ब्राजिल २०१४ छनोट हुन असफल
रसिया २०१८
कतार २०२२ निर्णय हुन बाँकी
क्यानडा मेक्सिको संयुक्त राज्य अमेरिका २०२६ निर्णय हुन बाँकी
जम्मा - ०/२१ - - - - - - २२

अफ्रिकी राष्ट्र कप विवरण[सम्पादन गर्ने]

अफ्रिकी राष्ट्र कप रेकर्ड्स
आयोजक राष्ट्र / बर्ष चरण स्थान खेलिएका खेलहरू जित बराबर* हार का लागि का विरुद्धमा
सुडान १९५७ देखि बुर्किना फासो १९९८ प्रवेश हुन असफल
घाना नाइजेरिया २००० छनोट हुन असफल
माली २००२
ट्युनिसिया २००४ निकालियो
इजिप्ट २००६ छनोट हुन असफल
घाना २००८ प्रवेश गुन असफल
एङ्गोला २०१० निकालियो
गाबोन इक्वेटोरियल गिनी २०१२ प्रवेश हुन असफल
दक्षिण अफ्रिका २०१३ छनोट हुन असफल
इक्वेटोरियल गिनी २०१५
गाबोन २०१७
क्यामेरून २०१९ निर्णय हुन बाँकी
आइभोरी कोस्ट २०२१ निर्णय हुन बाँकी
गिनी २०२३ निर्णय हुन बाँकी
जम्मा - ०/३१ - - - - - -

सबै राष्ट्रहरुसँग खेलेका खेलहरूका विवरण[सम्पादन गर्ने]

२४ मार्च २०१८[१]

      सकारात्मक रेकर्ड       सामान्य रेकर्ड       नकारात्मक रेकर्ड

प्रतिस्पर्धी
खेलिएका खेलहरू
जित
बराबर
हार
का लगि
का विरुद्ध
गोल अन्तर
 एङ्गोला −२
Benin बेनिन −४
 क्यामेरून −४
 केप भर्ड −७
 मध्य अफ्रिकी गणतन्त्र −४
 चाड १० −१०
गणतन्त्र कङ्गो गणतन्त्र कङ्गो २१ −१८
 इक्वेटोरियल गिनी
 इथियोपिया −२
 गाबोन १२ −९
 गिनी-बिसाउ −२
 लेसोथो +१
 लिबिया १४ −१२
 माडागास्कर −२
 मोरक्को −५
 रुवाण्डा +१
 सेरा लियोन −३
 टोगो −६
 युगान्डा −२
जम्मा ४८ ३४ ३४ १२४ −९०

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "विश्व फुटबल इलो रेटिङ: साओ टोमे र प्रिन्सिपे", eloratings.net, World Football Elo Ratings, अन्तिम पहुँच २१ अगस्ट २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्ने]