सामग्रीमा जानुहोस्

सागर लम्साल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सागर लम्साल
जन्म (1992-02-21) २१ फेब्रुअरी १९९२ (उमेर ३४)
ज्याग्दीखोला स्याङ्जा, नेपाल
राष्ट्रियतानेपाली
अन्य नामबले ब्रो
पेशा
जीवनसाथी
स्नेहा दंगाल
(
वि २०२४)
मातापिताराजेन्द्र लम्साल , ससी लम्साल क्षेत्री

सागर लम्साल क्षेत्री [][][][] (नेपाली: सागर लम्साल क्षेत्री; जन्म फेब्रुअरी २१, १९९२), जसलाई पर्दामा बले ब्रो नामले चिनिन्छन, उनी एक नेपाली अभिनेता तथा हास्य कलाकार हुन्। उनी टेलिभिजन, चलचित्र[][] तथा संगीत भिडियोहरू[][][][१०] मा अभिनयका लागि परिचित छन्।

लम्सालको जन्म स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका, ज्याग्दीखोलामा भएको हो। उनले सानो उमेरमै शिक्षा र अभिनयको लागि काठमाडौं प्रस्थान गरेका थिए।[११] उनले शंकर देव क्याम्पसमा अध्ययन गरे र वरिष्ठ अभिनेता बिरेन्द्र हमालबाट अभिनय तालिम प्राप्त गरे।[१२][१३]

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

सन् २०२४ मा सागरले भक्तपुरकी नर्स स्नेहा डंगोलसँग विवाह गरेका थिए।[१४]

सागरले आफ्नो करियर २०१३ मा लोफर चलचित्रबाट सुरु गरेका थिए। त्यसपछि उनले लज्जा (२०१४), हैरान (२०१८) र लाज शरणम् (२०२५) मा अभिनय गरेका छन्।[१५]

उनी टेलिभिजन श्रृंखला भद्रगोल मा "बले ब्रो" नामक हास्य भूमिकाबाट चर्चित भए र सोही चरित्रलाई सक्किगोनी हास्य धारावाहिकमा निरन्तरता दिए, जुन हिमालय टेलिभिजन र OSR Digital मा प्रशारण भयो।[१६]

सागरले ४०० भन्दा बढी संगीत भिडियोमा अभिनय गरेका छन्, जसमा तिम्रो मन बद्लिएछ[१७], हिजो अर्कैसँग देखे[१८], र यादमा[१९][२०] जस्ता हिट गीतहरू छन्। उनले नेपालका ६० भन्दा बढी जिल्लामा प्रस्तुति दिएका छन् र दक्षिण कोरिया, हङकङ, बेलायत, संयुक्त राज्य अमेरिका लगायतका देशहरूमा नेपाली मनोरञ्जनको प्रतिनिधित्व गरेका छन्।

चलचित्र सूची

[सम्पादन गर्नुहोस्]
वर्ष चलचित्र भूमिका
२०१३ लोफर - सहायक
२०१४ लज्जा - सहायक
२०१८ हैरान - सहायक
२०२५ लाज शरणम् - सहायक
  1. "Nepali Tv Actor Sagar Lamsal Biography, News, Photos, Videos", nettv4u (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०८-२६
  2. "Sagar Lamsal Kshetri – ArtistNepal", artistnepal.com, अन्तिम पहुँच २०२५-०८-२६
  3. "Sagar Lamsal", Lens Nepal, अन्तिम पहुँच २०२५-०८-२६
  4. "Sagar Lamsal | Biography, Filmography, Age, Height", www.thefilmnepal.com (en-USमा), अन्तिम पहुँच २०२५-०८-२६
  5. "Sagar Lamsal (Bale) is going to produce a film – Entertainment | News | Events | PMST Nepal" (en-USमा), २०२३-०६-२८, अन्तिम पहुँच २०२५-०८-२६
  6. Onlinekhabar (२०२५-०२-०७), ३५ लाख पारिश्रमिक मैले मागेको होइन, निर्माताले अफर गरे : बले | Sagar Lamsal 'Bale' | Ok Chha Ta!, अन्तिम पहुँच २०२५-०८-२६ YouTubeद्वारा।
  7. Bale Entertainment (२०२१-०१-२८), Aayena Chinako Rail - Sagar Lamsal | Bale | Prisma | Princy | Hari | Babina | Official Music Video, अन्तिम पहुँच २०२५-०८-२६ YouTubeद्वारा।
  8. Bale Entertainment (२०२१-०२-२१), Sadi Malmal – Official Music Video | Sagar, Harish, Prisma, Princy, Deepa, Damanta, Krishna, Smita, अन्तिम पहुँच २०२५-०८-२६ YouTubeद्वारा।
  9. OSR Digital (२०१९-०६-१७), Ajkalka Muna Madan - New Nepali Song || Narayan Thapa || Sagar Lamsal, Benisha Hamal, Surbir Pandit, अन्तिम पहुँच २०२५-०८-२६ YouTubeद्वारा।
  10. Bale Entertainment (२०२२-०३-१८), Chunumunu- SAGAR | MANJIL | SHRISTI | JVIN | JVIS | AYUSHI | HBN KISMAT | ELEENA | Music Video, अन्तिम पहुँच २०२५-०८-२६ YouTubeद्वारा।
  11. "Sagar aka Bale now doing film", Rising Nepal, अन्तिम पहुँच २०२५-०८-२६
  12. "Birendra Hamal – ArtistNepal", artistnepal.com, अन्तिम पहुँच २०२५-०८-२६
  13. "Bale from Sakkigoni inaugurates salon", Artist Khabar, अन्तिम पहुँच २०२५-०८-२६
  14. "Sagar Lamsal Marriage", News Dainik, अन्तिम पहुँच २०२५-०८-२६
  15. "Laaj Sharanam (2025)", IMDb, अन्तिम पहुँच २०२५-०८-२६
  16. "Sagar Lamsal profile", Celebrity Nepal, अन्तिम पहुँच २०२५-०८-२६
  17. Bale Entertainment (२०२१-०७-१६), Timro Man Badliyechha - Official Music Video | Yash Kumar | Milan Newar | Sagar | Prisma | Princy, अन्तिम पहुँच २०२५-०८-२६ YouTubeद्वारा।
  18. Bale Entertainment (२०२२-०८-०८), Hijo Arkai Sanga Dekhe – After Ages | Yash Kumar | Sagar | Reshma | Shishir | Official Music Video, अन्तिम पहुँच २०२५-०८-२६ YouTubeद्वारा।
  19. Bale Entertainment (२०२३-०५-०९), YAADMA - OFFICIAL MUSIC VIDEO | SAGAR | SMARIKA | SUNDAR | PAWAN RANABHAT, अन्तिम पहुँच २०२५-०८-२६ YouTubeद्वारा।
  20. "Bale and Kakroch make their music video debut Solmari Janchhu", MyRepublica, अन्तिम पहुँच २०२५-०८-२६