साङ्गरूम्बा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

साङ्गरूम्बा नेपालको इलाम जिल्लामा पर्ने एक गाउँ हो। यो गाउँ समुन्द्र सतहबाट ५०० देखी १७६० मिटरको उचाईमा अवस्थित छ। बिसं २०६८ को जनगणना अनुसार यहाँको जनसंख्या ६,२८८ रहेको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

निर्देशाङ्कहरू: २६°५४′२२″N ८७°५१′१५″E / २६.९०६१२१७°N ८७.८५४०५९८°E / 26.9061217; 87.8540598