साझा यातायात सहकारी लिमिटेड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साझा यातायात सहकारी लिमिटेड सहकारी ऐन, २०१६ अन्तर्गत वि.सं. २०१८मा स्थापित सहकारी संस्था हो । यसले साझा बस नामबाट बस सेवा सञ्चालन गर्दछ।


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]