साझा (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


साझा (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य नरेन्द्रविक्रम पन्तद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक साझा केन्द्रीय संस्था हो। यसको प्रकाशन काठमाडौंमा त्रैमासिक २०२६ २०२६असोजमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]