साततले गुफा
स्वरूप
दुर्वाशेश्वर् गुफा मन्दिर | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | पाणिनी गाउँपालिका |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | अर्घाखाँची |
देश | नेपाल |
वास्तुकला विवरण | |
वास्तुकला | आफै उत्पन्न भएको |
वास्तुकला प्रकार | प्यागोडा |
सात्तले गुफा/ दुर्वाशेश्वर् गुफा अर्घाखाँची को गुफा पनि महत्त्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ। मनले चिताएको इच्छा पूरा गर्ने भन्ने अर्थमा रहन गएको हो। शिवरात्रीमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ।
ठेगाना
[सम्पादन गर्नुहोस्]कसरी जाने
[सम्पादन गर्नुहोस्]यहां पुग्नको लागि काठमाण्डौबाट सिधा यातायातको व्यवस्था छैन तर यात्रा भने सहज छ । काठमाण्डौ बसपार्कबाट अर्घाखाँची जाने सवारी साधनमा सन्धिखर्क सम्म पुग्न सकिन्छ सो स्थानबाट पुन खिदिम सम्म जिपको करिव चार घन्टाको यात्रामा यस स्थानमा पुग्न सकिन्छ । अर्को तर्फ काठमाण्डौबाट बुटवल सम्मको यात्रा गरी पुनः बुटवलबाट तानसेन हुदै दुर्गाफांट जाने सवारी साधन पाइन्छ । सो सवारीको गन्तव्य पनि सोही स्थान भएकोले बुटवल तानसेन छहराहुदै यात्रा गर्दा सहज हुन्छ । काठमाण्डौबाट जम्मा ५०००।०० आते जाते खर्च लाग्छ ।