सानीभेरी नदी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सानीभेरी नदी
Dhaulagiri mountain.jpg
देशनेपाल
बेसिन सुविधाहरू
मुख्य स्रोत स्थलकर्णाली नदी २०° उत्तर ८०° पूर्व / २०° उत्तर ८०° पूर्व / 20; 80.
नदी प्रणालीकर्णाली नदी जल प्रवाह


सानीभेरी नदी नेपालको मध्यपश्चिममा बहने एक महत्वपूर्ण नदी हो ।धौलागिरी हिमालको दक्षिणमा पर्ने चालिके पहाडलाई मुहान बनाई यो नदी बगेको छ । बाग्लुङको ढोरपाटन हुदै रुकुमको तकसेरा,जाङ्,नायगाड,रुकुमकोट,पोखरा,माछ्मी,गरायला हुदै रुकुमजाजरकोटको बीचमा पर्ने रिम्ना भन्ने स्थानमा पुगेपछि ठूलीभेरीसँग मिसिएर एकमात्र भेरी नदीले स्वरूप पाएको छ। रुकुमकोटको धाउनेमा यो नदिले ठूलो बगर बनाएको छ जुन धाउने बगर रुकुमकोटको अर्को आकर्षणको रुपमा रहेको छ । जहाँबाट राफ्टिङ गर्दै ठूलीभेरीसम्म पुग्न सकिने सम्भाबना देखिन्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]