सानो संसार (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सानो संसार
निर्देशक आलोक नेम्बाङ
निर्माता नाकिम उद्दीन, राजेश सिद्धी, भाष्कर ढुङ्गाना
लेखक मोहोम्मद हनीफ
मुख्य कलाकार महेश शाक्य, जीवन लुइटेल, नम्रता श्रेष्ठ, विनय श्रेष्ठ, निर शाह, अर्जुन श्रेष्ठ, सुशिला राइमाझी
संगीत निर्देशक सचिन सिं, राजु सिं, अनिल सिं, बाबु बोगटि, जेम्स प्रधान, सत्यराज आचार्य, स्वरूपराज आचार्य
छायाङ्कन धिरज जंग शाह
सम्पादन मिलन रत्न बज्राचार्य
अवधि घण्टा २५ मिनेट
देश नेपाल
भाषा नेपाली


सानो संसार एउटा २००८मा बनेको नेपाली फिल्म हो । आलोक नेम्वाङको चलचित्र कागबेनी पछिको यो दोस्रो निर्देशन थियो । सानो संसार दोस्रो हाइ डेफिनेशनको नेपाली चलचित्र पनि हो । चलचित्रमा नयाँ नायक-नायिकाहरु रहेका थिए । कोरियाली चलचित्र 'माई स्यासी गर्ल' र अङ्ग्रेजी भाषाको चलचित्र 'यु ह्याब गट मेल' बाट सानो संसार प्रभावित छ ।

कथा सांरश[सम्पादन गर्ने]

कलाकार[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]