सान्टियागो
Jump to navigation
Jump to search
सान्टियागो | |
---|---|
![]() | |
सरकार | |
• राजधानी | सान्टियागो |
जनसङ्ख्या (२०१५) | |
• जम्मा | ६,१५८,०८० |
सान्टियागो (अङ्ग्रेजी: Santiago, [sanˈtjaɣo ðe ˈtʃile] ( )) चिलीको राजधानी तथा सबैभन्दा ठूलो शहर हो । सान्टियागो आकर्षक क्षेत्रहरु को केन्द्रीय बिंदु हो। केवल ६० किलोमिटर टाढा मुख्य दक्षिण अमेरिकी स्की केन्द्रहरू छन् र प्रशांतका सुन्दर समुद्र तटहरू उत्तरपश्चिममा एक घण्टाको ड्राइभ मा आउँछ ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "सान्टियागो परिचय", अन्तिम पहुँच २०१९-०२-११।