सान मारिनो रङ्गशाला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सान मारिनो रङ्गशाला सेरिवाले, सान मारिनोमा रहेको एक बहु-उद्देश्य रङ्गशाला हो ।यसको पहिलो १९९६ मा स्थापना भएको थियो, यो हाल फुटबल खेल खेल्नका लागि प्रयोग गरिन्छ। यो सान मारिनोको राष्ट्रिय रङ्गशाला हो ।

सान मारिनो रंगशाला
Stadio Olimpico Serravalle (settembre 2011).jpg
स्थानSerravalle, सान मारिनो सान मारिनो
मालिकसान मारिनो गणतन्त्र
क्षमता६,७७४[१]
मैदान आकार१०३ × ६७ मिटर
सतहघाँस
खोलिएको१९६९
ठेकेदार
सान मारिनो राष्ट्रिय फुटबल टिम
सान मारिनो राष्ट्रिय अन्डर-२१ फुटबल टिम
सान मारिनो राष्ट्रिय अन्डर-१९ फुटबल टिम
सान मारिनो राष्ट्रिय अन्डर-१७ फुटबल टिम
सान मारिनो सालसियो (सिरी डि)

बाह्य कडिहरु[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "First Division Clubs in Europe", UEFA, २०११, पृ: 89, अन्तिम पहुँच २७ जुन २०१२