सान मारिनो रङ्गशाला
स्वरूप
सान मारिनो रङ्गशाला सेरिवाले, सान मारिनोमा रहेको एक बहु-उद्देश्य रङ्गशाला हो ।यसको पहिलो १९९६ मा स्थापना भएको थियो, यो हाल फुटबल खेल खेल्नका लागि प्रयोग गरिन्छ। यो सान मारिनोको राष्ट्रिय रङ्गशाला हो ।
![]() | |
| स्थान | Serravalle, सान मारिनो |
|---|---|
| मालिक | सान मारिनो गणतन्त्र |
| दर्शक क्षमता | ६,७७४[१] |
| मैदान आकार | १०३ × ६७ मिटर |
| सतह | घाँस |
| खुला | १९६९ |
| भाडावाल | |
| सान मारिनो राष्ट्रिय फुटबल टिम सान मारिनो राष्ट्रिय अन्डर-२१ फुटबल टिम सान मारिनो राष्ट्रिय अन्डर-१९ फुटबल टिम सान मारिनो राष्ट्रिय अन्डर-१७ फुटबल टिम सान मारिनो सालसियो (सिरी डि) | |
बाह्य कडिहरु
[सम्पादन]विकिमिडिया कमन्समा सान मारिनो रंगशाला (सान मारिनो) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
सन्दर्भ सामाग्री
[सम्पादन]- ↑ "First Division Clubs in Europe", UEFA, २०११, पृ: 89, अन्तिम पहुँच २७ जुन २०१२।
