सान होसे,क्यालिफोर्निया

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

सान होसे संयुक्त राज्य अमेरिकाको सान्ता क्लारा काउन्टी, क्यालिफोर्नियाको एक शहर हो। यो लस एन्जलस र सान डिएगो पछि, क्यालिफोर्नियामा तेश्रो ठूलो शहर हो। यो संयुक्त राज्य अमेरिकामा दशौं सबै भन्दा ठूलो शहर हो। यो सहरको दक्षिणमा सान फ्रान्सिस्को छ। शहरमा करिब ९००००० मान्छे बसोबास गर्छन्।