साबित्रीको बाख्रो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साबित्रीको बाख्रो साहित्यकार भवानी भिक्षुद्वारा लेखिएको मनोविज्ञानमा आधारित कथा हो । यस कथामा कुनै पनि कुण्ठा र तनावविना मनको निर्मल र सहज अनुरागको वर्णन, भावुक मनोदशा, वस्तुप्रतिको लगावले हुने मानसिक परिवर्तन आदिको अभिव्यक्ति प्रस्तुत गरिएको छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]