सामन्था अक्किनेनी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(सामन्था रूथ प्रभु बाट पठाईएको)
Jump to navigation Jump to search
सामन्था अक्किनेनी
Samantha Akkineni
सामन्था अक्किनेनी २०१४मा एक कार्यक्रममा
जन्मसामन्था रूथ प्रभु
(१९८७-०४-२८) २८ अप्रिल १९८७ (उमेर ३२)
चेन्नई, तमिलनाडु, भारत
राष्ट्रियताभारतीय
शिक्षाबि.कोम
अल्मा मेटरस्टेल्ला मारिस कलेज,चेन्नई
पेशाअभिनेत्री, मोडल
गृहनगरचेन्नई
उचाइ५ फिट ६ इन्च (१.६८ मी) [१]
धर्मईसाइ
जिवनसाथीनागा चैतन्य (विवाह २०१७–हाल) «Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: नागा चैतन्य to सामन्था अक्किनेनी" Location: (linkback://ne.wikipedia.org/wiki/%E0%A4%B8%E0%A4%BE%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE_%E0%A4%85%E0%A4%95%E0%A5%8D%E0%A4%95%E0%A4%BF%E0%A4%A8%E0%A5%87%E0%A4%A8%E0%A5%80)[२]
आफन्तजोनाथन प्रभु
डेविट प्रभु (दाजु भाई)

सामन्था अक्किनेनी[३][४] (जन्म:२८ अप्रिल १९८७) मुख्य रूपमा तेलुगु र तमिल चलचित्र उद्योगमा काम गर्ने एक भारतीय फिल्म अभिनेत्री र मोडल हुन । सामन्था चेन्नईमा हुर्की बढिन र उनले युवावस्थामा मोडलिङमा आफ्नो करियर सुरु गरेकी थिइन्।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Samantha Ruth Prabhu Weight, Height, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrities Measurement, अन्तिम पहुँच २०१६-१०-०४ 
  2. Aashna, Shah (७ अक्टोबर २०१७), "Samantha Ruth Prabhu And Naga Chaitanya Married - Happily Ever After.", NDTV (New Delhi), अन्तिम पहुँच ७ अक्टोबर २०१७ 
  3. "'Samantha Ruth Prabhu changes name to Samantha Akkineni. Here’s how Twitter reacted'", Hindustahan Times, १२ अक्टोबर २०१७, अन्तिम पहुँच १२ अक्टोबर २०१७ 
  4. "'I’m Akkineni Samantha from now and I have to live up to the family’s legacy, says the newly wed Samantha'", Pinkvilla, १४ अक्टोबर २०१७, अन्तिम पहुँच १४ अक्टोबर २०१७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]